Day: अप्रिल 17, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

नारी शक्ति वन्दन ऐन कार्यान्वयनले इतिहासको दिशा बदल्छ: मुख्यमन्त्री

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तमाङ (गोले)ले नारी शक्ति वन्दन ऐनको औपचारिक कार्यान्वयनलाई केवल कानुनी उपलब्धि मात्र नभई सभ्यताको नयाँ जागरण र इतिहासको नयाँ मोडको रूपमा वर्णन गरे।

नार्थ बंगाल

उत्तर बंगालमा परिवर्तनको लहर, तृणमूललाई उखेल्ने तयारी: सांसद राजु विष्ट

दार्जिलिङ: दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताले दशकौँदेखि भेदभावपूर्ण शासनको मार खेप्दै आएको भन्दै सांसद राजु बिष्टले तीव्र असन्तुष्टि व्यक्त गरे। उनले तृणमूल कांग्रेसको शासनले यी

पश्चिम बंगाल

स्टिंग भीडियो मामिलामा हुमायुँ कबीरले कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाए

कोलकाता: पश्चिम बंगाल विधानसभा चुनाउअघि हुमायु कबीरको कथित स्टिंग भीडियोलाई लिएर राज्यको राजनीतिमा नयाँ घमासान तीव्र भयो। अब यस भीडियोको निष्पक्ष जाँच गर्ने माग गर्दै आम

जीटीए

सांस्कृतिक शोभायात्रा र सम्बर्द्धना कार्यक्रम सफल भएको गोर्खा सांस्कृतिक संस्थान् खरसाङको दाबी

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा गत पहिलो बैशाखको दिन सम्पन्न सांस्कृतिक शोभायात्रा तथा सम्वर्ध्दना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट सहभागी सबैलाई

सिक्किम

सिक्किममा सवारी दुर्घटना: एक युवतीको मृत्यु, चालक गम्भीर

​गान्तोक: सिक्किमको सिङताम प्रहरी थाना अन्तर्गत साङखोला नजिकै केराबारीमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। राष्ट्रिय राजमार्ग १० मा भएको उक्त दुर्घटनामा परी चालक

पश्चिम बंगाल

बंगाल चुनाव: अधिकारी सरुवाविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

​नयाँ दिल्ली: भारतको सर्वोच्च अदालतले पश्चिम बंगाल विधानसभा चुनाव २०२६ को पूर्वसन्ध्यामा निर्वाचन आयोगद्वारा गरिएको ठूलो संख्याको कर्मचारी सरुवालाई चुनौती दिने निवेदन खारेज गरिदिएको छ। प्रधानन्यायाधीश

नेपाल

सरकारी दस्ताबेजमा ‘बफर स्टेट’ शब्दावलीप्रति विज्ञको आपत्ति, सच्याउन सरकार तयार

काठमाडौ: ​बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको नयाँ सरकारले अघि सारेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’को मस्यौदामा नेपाललाई ‘बफर स्टेट’ का रूपमा चित्रण गरेपछि कूटनीतिक र राजनीतिक वृत्तमा ठूलो बहस

राष्ट्रिय

वर्तमान ५४३ सिटमै महिला आरक्षण लागू गर्न सकिन्छ: प्रियंका चतुर्वेदी

​नयाँ दिल्ली: शिवसेना (यूबीटी) की नेता एवं पूर्व राज्यसभा सदस्य प्रियंका चतुर्वेदीले महिला आरक्षणका विषयमा महत्त्वपूर्ण धारणा सार्वजनिक गरेकी छन्। उनले राष्ट्रपतिबाट जारी हालैको अधिसूचना अनुसार

राष्ट्रिय

नारी शक्ति वंदन अधिनियम देशभर लागू, सरकारद्वारा अधिसूचना जारी

​नयाँ दिल्ली: विधायिकाहरूमा महिलाका लागि ३३ प्रतिशत आरक्षण सुनिश्चित गर्ने ‘नारी शक्ति वंदन अधिनियम, २०२३’ बिहीबारदेखि देशभर लागू भएको छ। केन्द्रीय कानुन मन्त्रालयले बिहीबार अबेर साँझ

मनोरञ्जन

​’धुरन्धर २’ मा दाउदको चित्रणप्रति रामगोपाल वर्माको असन्तुष्टि

​मुम्बई: चर्चित फिल्ममेकर रामगोपाल वर्माले फिल्म ‘धुरन्धर २’ मा देखाइएको अन्डरवर्ल्ड डन दाउद इब्राहिमको चरित्र चित्रणलाई लिएर प्रश्न उठाएका छन्। आदित्य धरको निर्देशनमा बनेको यस फिल्मको

उत्तर-पूर्व

असम: पवन खेड़ाले अब असमको न्यायिक प्रक्रियामा अगाडि बढ्नुपर्नेः असमका महाधिवक्ता

गुवाहाटी: असम सरकारका महाधिवक्ता देबोजित लोन सैकियाले शुक्रबार बताएका छन् कि सर्वोच्च अदालतमा कांग्रेस नेता पवन खेड़ाको याचिका खारेज भएपछि अब उनले असमको न्यायिक प्रक्रियालाई अपनाउनुपर्ने

राष्ट्रिय

महिला आरक्षणमा राजनीतिक खिचातानी: प्रधानमन्त्रीको अपील र विपक्षको विरोध

​नयाँ दिल्ली: लोकसभामा महिला आरक्षणसँग सम्बन्धित संशोधन विधेयकमा मतदान हुनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सांसदहरूलाई समर्थनका लागि अपील गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले दशकौँदेखि