
सिक्किमको सडक अवस्थाप्रति क्याय चालक परिषदको चिन्ता, अवैध पार्किङ शुल्क रोक्न माग
गान्तोक: सिटिजन एक्सन पार्टी (क्याय) सिक्किमको चालक परिषदले राज्यभरिको बिग्रँदो सडक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। राजधानी गान्तोकस्थित पार्टी मुख्यालयमा बसेको परिषदको महत्वपूर्ण बैठकले उपेक्षित

















