
बिहारमा बिक्री गरिएको नानी पुलिसको प्रयासमा सिलगढी फर्काइयो, आमाले गरिन् बिक्रीको आरोप अस्वीकार
सिलगढी: सिलगढीबाट बिहारमा बेचिएको नानीलाई आज बिहान बिहारबाट सिलगढी ल्याइपुर्याइयोl यद्यपि नानीकी आमाले भने नानी बेचेको आरोप अस्वीकार गरेकी छन्। नानीलाई बिक्री गरेको नभएर आर्थिक अभावका



















