Day: फेब्रुअरी 2, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

डेपुटी चेयरम्यान राजेस चैहानद्वारा माध्यमिक परीक्षा केन्द्रहरूको निरीक्षण साथै नानीहरूलाई शुभकामना प्रदान

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पक्षबाट डेपुटी चेयरम्यान राजेस चौहानले माध्यमिक परीक्षा स्थलहरूको निरीक्षण गरेका छन्। यसको साथै उनले माध्यमिक परीक्षा दिने नानीहरूलाई जीटीएको पक्षमा शुभकामना पनि

क्षेत्रीय

माध्यमिक परीक्षार्थीहरूको लागि वन विभागद्वारा वाहनको व्यवस्था

सिलगढी: मुख्यमन्त्रीको निर्देश अनुसार जङ्गल संलग्न इलाकाका माध्यमिक परीक्षार्थीहरूलाई परीक्षा केन्द्रमा जानको लागि वाहनको व्यवस्था गरिदिएको छ। आज बाघडुग्रा वन विभागको पहलमा एमएम तराई, अर्ड लगायत

क्षेत्रीय

साइप्रसबाट ल्याइएको साइबेरियन दुइवटा टाइगर आजदेखि दार्जिलिङको चिडियाखानामा मानिसहरूको दर्शनको लागि उपलब्ध

दार्जीलिङ: साइप्रसबाट ल्याइएको साइबेरियन टाइगरको एक जोडी अन्ततः दार्जिलिङको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्कमा आजदेखि सर्वसाधारणको अवलोकनका लागि उपलब्ध रहेको छ।लारा र अकामास नामको यी दुई

क्षेत्रीय

आजदेखि माध्यमिक परीक्षा शुरू

खरसाङ बजारको चारवटा केन्द्रहरूमा सबै ४७० जनाले दिए परीक्षा खरसाङ: आजदेखि पहाड़मा माध्यमिक परीक्षा शुरु भएको छ। यसै क्रममा खरसाङमा पनि माध्यमिक परीक्षा शुरु भएको छ।

राष्ट्रिय

३ र ४ फरवरी प्रधानमन्त्रीले ओडिशा र असमको यात्रा गर्ने

नयाँ दिल्ली: ३ र ४ फरवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशा र असमको यात्रा गर्नेछन्। प्रधानमन्त्री कार्यालयको तर्फबाट शुक्रवार जानकारी गराइए अनुसार, प्रधानमन्त्रीले ३ फरवरीको दिन लगभग

क्षेत्रीय

मणिपुरको कांगपोकपी जिल्लाबाट हतियार अनि गोला-बारूद जफत

इम्फाल: मणिपुरमा निरन्तर रूपमा हतियार अनि गोला-बारूदहरू भेटिरहेको छ। यसै क्रममा मणिपुर पुलिस तथा असम राइफल्सद्वारा चलाइएको अभियानमा भारी मात्रामा हतियार एवं गोला-बारूद जफत गरिएको छ।

क्षेत्रीय

बंगाल बजेट: ६ फरवरी विधानसभामा पेश हुनेछ राज्य बजेट

काेलकाता: केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले बिहीवार देशको अन्तरिम बजेट संसदमा पेश गरिसकेकी छन्। अब बंगाल विधानसभामा राज्यको बजेट पेश गर्ने तयारी पूर्ण भइसकेको छ। राज्य सचिवालयका

मनोरञ्जन

सर्भाइकल क्यान्सरले अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन

मुम्बई: प्राय: नै सोशल मिडियामा हसिँलो स्वभावमा देखिने अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन भएको छ। समाचारअनुसार, उनको मृत्युको कारणम सर्भाइकल क्यान्सर बताइएको छ। यो जानकारी

क्षेत्रीय

तृणमूल छात्र परिषदले उत्तर दिनाजपुरमा माध्यमिक उम्मेदवारहरूको लागि निःशुल्क टोटो सेवा शुरु गरे

उत्तर दिनाजपुर: तृणमूल छात्र परिषदले माध्यमिक परीक्षा उम्मेद्वारहरूको लागि निःशुल्क टोटो सेवा शुरु गर्‍यो। शुक्रबार बिहान रायगञ्जको सुपर मार्केट अगाडि यो निःशुल्क टोटो सेवा शुरु गरिएको

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे १८७ नयाँ मामिला, ३ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

क्षेत्रीय

देशी पेस्तोल सहित दुईजना पक्राउ

सिलगढी। पुलिस र एसओजीको टोलीले तस्करी अघि नै बन्दुक बरामद गरी तस्करीको घटनालाई असफल बनाएको छ भने दुई तस्करलाई पक्राउ गरेको छ। सानो कारमा देशी पेस्तोल

क्षेत्रीय

सिलगढी जंक्शनबाट इलेक्ट्रिकल लोको प्यासेन्जर इन्जिनको यात्रा शुरु

सिलगढी। एनएफ रेलवेका धेरै अधिकारीहरूको उपस्थितिमा सिलगढी जंक्शनको डिजेल लोको शेडमा रंगारंग समारोहबीच इलेक्ट्रिक लोको प्यासेन्जर इन्जिनले आफ्नो यात्रा शुरु गरेका छन्। कटिहारका डीआरएम सुरेन्द्र कुमारले