Day: फेब्रुअरी 2, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

जयसवालको शतकले भारत असल स्थितिमा

विशाखापट्टनम, २ फरवरीः ओपनर यशस्वी जयसवाल (अविजित १७९)-को उत्कृष्ट ब्याटिंगको दममा भारतले ईंग्ल्याण्ड विरुद्ध दोस्रो टेस्ट म्याचको पहिलो दिन शुक्रवार आफ्नो पहिलो ईनिंग्समा असल स्कोर बनायो।

राष्ट्रिय

बकाया रकमको माग गर्दै मुख्यमन्त्री ममता ब्यानर्जी शुरु गरिन् ४८ घण्टाको धरणा

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकातामा ४८ घण्टा लामो धारणा प्रदर्शन शुरु गर्दै केन्द्रलाई सामाजिक कल्याण योजनाहरूका लागि राज्यको बकाया रकम दिन माग गरिन्। सबै

क्षेत्रीय

परीक्षाको समय परिवर्तन हुँदा माध्यमिक तहका विद्यार्थीलाई समस्या

जलपाइगढी: शुक्रबार (२ फरवरी)देखि राज्यभर माध्यमिक परीक्षा शुरु भएको छ, यो परीक्षा प्रदेशका २६ सय ७५ परीक्षा केन्द्रमा चलिरहेको छ। तर यसपटक परीक्षाको समय परिवर्तन भएको

व्यापार/वाणिज्य

सीए पवन कुमार पटोडियाको पोर्टफोलियो कम्पनी ‘टर्म्स इन्टेलिजेन्ट अपारल’द्वारा शार्क ट्यांक भारतमा कोष सुरक्षित

कोलकाता: एक उच्च सफल उद्योगपति तथा खेल उद्यमीको रूपमा मान्यता प्राप्त सीए पवन पटोडिया स्टार्टअप इकोसिस्टममा एक सक्रिय एंजेल लगानीकर्ता रहेको एक प्रेस विज्ञप्तिमा बताएको छ।

क्षेत्रीय

६०.५३ लाखको लागतमा दार्जीलिङ नेपाली साहित्य सम्मेलन भवनको मरमत्ति हुने

जातिको संरक्षण गर्न जातित्व दर्शाउने पूर्वाधारहरुको संरक्षण पनि हुनुपर्नेछ: अनित थापा दार्जीलिङ: नेपाली भाषा, साहित्य अनि गोर्खा संस्कृति हाम्रो पहिचानका अभिन्न अनि मूल अङ्ग हुन्। भाषा

क्षेत्रीय

मस्कटबाट चेली उद्धार भएपछि विदेशमन्त्रीप्रति सांसद राजु बिष्टद्वारा आभार प्रकट

सिलगढी: एक जना चेलीलाई खाडी क्षेत्रको मस्कटबाट उद्धार गरिएपछि सांसद राजु बिष्टले दार्जीलिङ क्षेत्रका जनताको तर्फबाट विदेशमन्त्री डा. एस. जयशङ्कर, विदेश मामिला मन्त्रालयका अधिकारीहरू, ओमानमा भारतीय

क्षेत्रीय

कार्यकारी सभासद कमल सुब्बाद्वारा खरसाङ क्षेत्रको भ्रमण

खरसाङ: जीटीएको एआरडी विभाग (एनिमल रिसर्ज डेभलोपमेन्ट) को कार्यकारी सभासद कमल सुब्बाले आज खरसाङ क्षेत्रमा एआरडी विभाग अन्तर्गत रहेका विभिन्न स्थानहरूको भ्रमण गरेका छन्। उनले खरसाङस्थित

व्यापार/वाणिज्य

दोस्रो ओडिशा माइनिङ एण्ड इन्फ्रास्ट्रक्चर इन्टरनेशनल एक्स्पो २०२४ विश्वव्यापी खानी आविष्कारहरूको प्रदर्शन हुने

भुवनेश्वर: राज्यको राजधानीले चाँडै बहुप्रतीक्षित दोस्रो ओडिशा खनन र पूर्वाधार अन्तर्राष्ट्रिय प्रदर्शनी, विश्वव्यापी खनन र सम्बद्ध उद्योगमा विशेष अन्तर्राष्ट्रिय बीटुबी ट्रेड शो आयोजना गर्नेछ। ट्रेड शो

क्षेत्रीय

सड़क दुर्घटनामा माध्यमिक परीक्षार्थी घाइते

राजगञ्ज: माध्यमिक परीक्षा दिएर घर फर्किरहेको समय सडक दुर्घटनामा परेर एकजना माध्यमिक परीक्षार्थी घाइते भएको छ। उक्त घटना साहुडाँगी-आमबाड़ी राजकीय सड़कमा साहुडाँगी संलग्न क्षेत्रमा भएकाे हाे।

खेलकुद

आईएफए शील्ड गोर्खा चेली फूटबल टुर्नामेण्ट ११ फरवरीदेखि

खरसाङ, २ फरवरीः महिला फूटबल खेल र खेलाड़ीहरूलाई प्रोत्साहन प्रदान गर्ने लक्ष्यको साथ खरसाङ फूटबल एसोसिएशन (केएफए)-ले इण्डियन फूटबल एसोसिएशन (आईएफए)-सँग मिलेर आईएफए शील्ड गोर्खा चेली

क्षेत्रीय

नवजात शिशु बिहारमा बिक्रीको आरोपमा बाबु र दलाल पक्राउ

सिलगढी: केवल ५० हजार रुपियाँमा नवजात शिशुलाई बिक्री गरेको आमा-बाबुविरुद्ध अभियोग उठेको घटना सिलगढीको न्यु जलपाईगढी थानाको डीएस कोलनी इलाकामा घटेको हो। आरोप अनुसार नवजात शिशुको

अन्तर्राष्ट्रिय

देश छोडेर घानामा सरे माल्दिभ्सका पूर्व राष्ट्रपति

माल्दिभ्समा राजनीतिक उथलपुथल चलिरहेको छ। यस्तै राजनीतिक उठुपुथुलबीच, पूर्व राष्ट्रपति नसिद देश छोडेर घानामा सरेको समाचार छ। हालैमा उनले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए।