
राष्ट्रिय शिक्षा नीतिको लक्ष्य भारतलाई अनुसन्धान र नवाचारको केन्द्र बनाउनु हो: प्रधानमन्त्री मोदी
‘पीएम श्री’ योजनाको पहिलो किश्ता जारी नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय शिक्षा नीति (एनईपी) लागू भएको तीन वर्ष पूर्ण भएको उपलक्ष्यमा शनिवार ‘भारत मण्डपम’मा आयोजित



















