
युवा मोर्चा केन्द्रीय उपाध्यक्ष साथै पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिए सिध्दान्त गोर्खा राईले
सोनादा: गोजमुमोको भातृ संगठन युवा मोर्चाको केन्द्रीय उपाध्यक्ष पदबाट सिध्दान्त गोर्खा राईले आज राजीनामा दिएका छन्। उनले गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङलाई एउटा पत्र

















