Day: अगस्ट 10, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

तीनजना स्कूल छोडेका विद्यार्थीलाई सिनिद्वारा स्कूलमा भर्ना गराइयो

कालचिनी: कोरोनाकाल र लकडाउनको समय स्कूल छोड़्न बाध्य भएका तीनजना आदिवासी विद्यार्थीहरुलाई अन्ततः चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको सहयोगितामा आज समुकतला क्षेत्रको सन्त जेभियर्स हाइस्कूलमा पुनः

क्षेत्रीय

एसडीएफ कार्यकर्ताहरूले राजीनामा दिएको सम्बन्धमा प्रकाशित समाचारहरू झुटा हो: एसडीएफ पार्टी

गान्तोक: विभिन्न सञ्चार माध्यमहरूमा एसडीएफ कार्यकर्ताहरूले राजीनामा दिएको सम्बन्धमा प्रकाशित समाचारहरू झुटा रहेको र कथित व्यक्तिहरूले एसडीएफ पार्टीलाई बद्नाम गर्ने मनसाय झल्किएको एसडीएफ पार्टीले बताएको छ।

राष्ट्रिय

हाँसीमारामा मुहर्रमको तजिया निकालियो

कालचिनी: मङ्गलबार विश्व आदिवासी दिवसको कार्यक्रमलाई ध्यानमा राखेर हाँसीमारा मुस्लिम समुदायको मानिसहरुले तजिया प्रदर्शन स्थगित राखेको थियो भने आज हाँसीमारा क्षेत्रको विभिन्न ठाउँहरुबाट तजिया प्रदर्शनमा निकालेको

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको ५१९ नयाँ मामिला, ८२२ जना भए कोरोनामुक्त, ५ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ५१९ नयाँ मामिला अघि आएको छ भने आज

क्षेत्रीय

रक्षाबन्धन बारे विशेष जानकारी

कोलकाता: श्रावण शुक्ल पक्षको पूर्णिमाका दिन राखी पर्व मनाउने चलन छ। यस दिन दिदीबहिनीले दाजुभाईको नाडीमा स्नेह र मायाको धागो बाँधेर दिर्घायुको कामना गर्छन्। यस वर्ष

खेलकुद

हिल्स फूटबल एकाडमी र लिजेण्ड इलेभेन सेमिफाइनलमा

१० अगस्तः खरसाङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (केडीएचएसए)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को दोस्रो दिन बुधवार दुईवटा म्याच खेलियो। आज भएको पहिलो म्याचमा

क्षेत्रीय

भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत राजाभातखावामा केन्द्रिय गृह मामिला विभागबाट बक्सा बनबस्ती लिएर सभा

कालचिनी: केन्द्रिय गृह मन्त्रालय मामिला विभागबाट आएको टोली द्वारा आज बक्सा पहाड़ बनबस्तीको विकास र आधारभूत ढाँचा औ बासिन्दाहरुको आजीविकालाई लिएर आज राजाभातखावा ग्राम पञ्चायतमा प्रधान

क्षेत्रीय

स्कूल शिक्षकहरु विरुद्ध अभिभावकहरुको ज्ञापन

कालचिनी। कालचिनी खण्डको निमती झोड़ा जुनियर बेसिक स्कूलका केही शिक्षकहरु विद्यालयमा दिनहुँ ढिलो आउने साथै विद्यार्थीहरुको पठन पाठनलाई उपेक्षा गर्दै आईरहेको अभियोगमा बुधबार सो विद्यालयका अभिभावकहरुले

क्षेत्रीय

राजगञ्जमा नदीबाट वृद्धको शव उद्धार

राजगञ्ज: करतोआ नदीबाट पुलिसले एकजना वृद्ध व्याक्तिको शव उद्धार गरेको छ। यो घटना हिजो साँझ राजगञ्ज ब्लक अन्तर्गत माझियाली ग्राम पञ्चायतको बरबाड़ी गाँउ इलाकाको हो। मृतकको

क्षेत्रीय

सीआईएसएफ द्वारा रेलीको माध्यम ‘हर घर तिरंगा’ अभियान

सिलगढी: सीआईएसएफ बाघडुग्रा युनिटले आज एउटा ऱ्याली निकालेर स्वतन्त्रताको ७५ औं वर्ष पुगेको उपलक्ष्यमा आजादका अमृत महोत्सव कार्यक्रम अन्तर्गत ‘हर घर तिरंगा’ अभियानको आयोजना गऱ्यो। उक्त

क्षेत्रीय

मृतक नान्टु रायको अन्तिम संस्कार गरियो

कालचिनी। गत एक डेढ़ महीना अघि मात्र आफ्नो स्वास्नी र एउटा बच्चा साथमा लिएर देहरादूनमा काम गर्न गएको राजाभातखावा नयाँ बस्ती निवासी मृत नान्टु रायको पार्थिव

क्षेत्रीय

लोअर बाघडुग्रा सार्वजनिक दुर्गोत्सव कमिटीको खुट्टी पुजा

सिलगढी: खम्ब पुजनको माध्यम दुर्गा पुजाको तयारी शुरू गरेको छ। आज उक्त पुजा लोअर बाघडुग्रा सार्वजनिक दुर्गोत्सव कमिटीले गरेको हो। यस वर्ष पुजाको ६६औं साल हो