हाँसीमारामा मुहर्रमको तजिया निकालियो

01-4743ff56-03ec-4370-917a-5133355d1eb7

कालचिनी: मङ्गलबार विश्व आदिवासी दिवसको कार्यक्रमलाई ध्यानमा राखेर हाँसीमारा मुस्लिम समुदायको मानिसहरुले तजिया प्रदर्शन स्थगित राखेको थियो भने आज हाँसीमारा क्षेत्रको विभिन्न ठाउँहरुबाट तजिया प्रदर्शनमा निकालेको थियो। मुहर्रम कमिटीको पक्षबाट मोहम्मद सुभान अन्सारीले आपसी भाईचारालाई ध्यानमा राखेर मङ्गलबार तजिया प्रदर्शन रद्द गरिएकोले आज तजियाको प्रदर्शन साथै लट्टी खेला सम्पन्न गरिएको जनाएका छन्।

About Author

Advertisement