
‘हाम्राे माग अलग राज्य गाेर्खाल्याण्ड’ नारासहित नयाँ पार्टी निर्माण समितिको आयाेजनामा मिरिकमा ऱ्याली
मिरिक: ‘हाम्राे माग अलग राज्य गाेर्खाल्याण्ड’ नारा मिरिकमा गुुञ्जेको छ। नयाँ पार्टी निर्माण समितिको आयाेजनामा बिहीबार मिरिकमा भाषा मान्यता दिवस पालन गरिने क्रममा गाेर्खाल्याण्डकाे मागमा नारा














