
जीटीए समीक्षा बैठक सम्पन्न: दार्जिलिङ क्षेत्रको विकास, पूर्वाधार र जनसेवा प्रभावकारी बनाउन मन्त्री विशाल लामा र सांसद राजु बिष्टको जोड
फूलबारी: दार्जिलिङ, कालिम्पोङ, खरसाङ तथा तराई क्षेत्रको समग्र विकास, पूर्वाधार सुदृढीकरण र जनसेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आज उत्तरकन्यामा एक महत्त्वपूर्ण ‘जीटीए समीक्षा बैठक’ सम्पन्न




















