Day: सेप्टेम्बर 27, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

पाकिममा यू-१६ फुटबल लीगको समापन

पाकिम: पाकिममा आयोजित फुटबल लिगको फाइनल खेल आज सेन्ट जेभियर्स विद्यालयको खेल मैदानमा सम्पन्न भयो। पाकिम जिल्ला फुटबल एसोसिएशनको पहलमा आयोजित यस प्रतियोगिताको फाइनल खेल पाकिम

जीटीए

मानव उत्थान सेवा समिति, खरसाङद्वारा स्वच्छता अभियान

खरसाङ: मानव धर्मका प्रणेता एवम् विख्यात समाजसेवी सदगुरुदेव श्री सतपालजी महाराजको आज्ञा अनि दिशा निर्देशनमा मानव उत्थान सेवा समितिले २७ अनि २८ सेप्टेम्बरमा देशभरि नै व्यापक

जीटीए

सिटोङमा विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङमा विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरियो। यसै अवसरमा युनाइटेड सिटोङ होम स्टे वेलफेयर सोसाइटीको वार्षिक साधारण सभा सम्पन्न भई

जीटीए

पर्यटन दिवसको अवसरमा खरसाङको पर्यटकीय स्थल हनुमान डाँडा परिसर सर सफाई

खरसाङ: शनिवार विश्व पर्यटन दिवसको अवसरमा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनद्वारा खरसाङको पर्यटकीय स्थल हनुमान डाँडामा सर सफाई अभियान चलाइएको छ। यस अवसरमा खरसाङ महकुमा

जीटीए

खरसाङको सन्तमेरिज, खहरे र गोथल्स साईडिङ्ग क्षेत्रमा सोलर लाइट जडान कार्य सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिकाे सन्त मेरिजदेखि खहरेसम्म सोलर लाइट जडान गर्ने कार्य शुरु गरिएको छ।‌ उक्त सोलर लाइट जडान गर्ने कार्य क्षेत्रीय

जीटीए

खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको अफिसियल ब्यानर लोकार्पण

खरसाङ: खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको अफिसियल ब्यानर लोकार्पण गरिएको छ। उक्त ब्यानरको लोकार्पण सिलगढीमा आयोजित कञ्चनजङ्घा टुरिज्म फेस्टिभलमा गरिएको छ। उक्त कञ्चनजङ्घा टुरिज्म फेस्टिभल

सिक्किम

विश्व पर्यटन दिवस २०२५ पालन

गान्तोक: पर्यटन तथा नागरिक उड्डयन विभाग, सिक्किम सरकारले आज विश्व पर्यटन दिवस राज्यस्तरीय समारोहका साथ पालन गऱ्यो। यस वर्षको विश्व पर्यावरण दिवसको मूल विषयवस्तु ‘पर्यटन र

कोलकाता समाचार

जेआईएमएसएचले वञ्चित बालबालिकालाई जीवनभर स्वास्थ्य सेवा दिने घोषणा

काेलकाता: दुर्गा पूजा चतुर्थीको अवसरमा जगन्नाथ गुप्ता इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड अस्पताल (जेआईएमएसएच) ले ‘पुजो परिक्रमा – आनंदअब्दारे उमा दर्शन २०२५’ कार्यक्रम आयोजना गर्यो। यसअन्तर्गत

राष्ट्रिय

सावधानी आवश्यक छ

हिंसाको चपेटामा लद्दाख ६ वर्षअघि जम्मू कश्मीर विभाजित भएपछि र लद्दाखलाई छुट्टै केन्द्र शासित प्रदेश बनाइएपछि विकासको रथ दौडिने देखिन्थ्यो। पर्यटनको विकास हुनेछ। हाम्रा जनताको जीविकोपार्जनको

खेलकुद

चीन ओपनको तेस्रो राउण्डमा पुगेर इतिहास रचिन् इगा स्वियातेकले

बेजिंग: विम्बल्डन च्याम्पियन इगा स्वियातेकले शनिवार युआन यू-लाई सीधा सेटमा ६-०, ६-३-ले पराजित गरी चीन ओपन टेनिस टुर्नामेण्टको तेस्रो राउण्डमा प्रवेश गरेर डब्ल्यूटीए टूरमा इतिहास रचिन्।

उत्तर-पूर्व

मेघालय: पोम्लुम नजिकैको शिलोङ-दावकी सडक पुनः खोलिने तयारी

शिलागं: पहिरो गएपछि प्रभावित खण्डमा सफल सफाई कार्य पछि पोम्लुम नजिकैको शिलोङ-दावकी सडक पुनः खोलिने तयारीमा छ।शिलोङ-दावकी परियोजनाको एक भाग, लाइटलिङकोट-पिनुरस्ला सडकको निर्माणका कारण भएको पहिरो

नेपाल

संपांगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरे

धरान: धरान उपमहानगरपालिकाका मेयर हरका राज संपांग रायले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। उनले जेनजी आन्दोलनको भावना अनुसार काम गर्न असफल भएको