
रंगबुल कृषि फार्ममा रिसालेन्ट हिमालयस कम्युनिटी लेड ल्याण्डस्केप रेस्टोरेशन परियोजनाको उदघाटन
सोनादा: रंगबुल कृषि फार्ममा बिहीबार रिसाईलेन्ट हिमालयस कम्युनिटी लेड ल्याण्डस्केप रेस्टोरेशन (Resilient Himalayas: Community Led Landscape Restoration) परियोजनाको उद्घाटन गरियो। जसअन्तर्गत क्षेत्रमा व्यापक मात्रामा वृक्षरोपण गरिएको














