कोविड इंडिया: सक्रिय मामिला बढेर १२३

IMG-20250728-WA0074

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू बढेर १२३ भएकाे छ।
आज कोरोनाबाट महाराष्ट्रमा २ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १४ जना यस राेेगब्राट निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १८४ जनाको मृत्यु भएको छ भने यस रोगबाट ३०,१२५ जना निको भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement