Day: जुलाई 20, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

भारत-पाकिस्तानबीच डब्ल्यूसीएलको म्याच रद्द

बर्मिंघम: शिखर धवनसहित एकाधिक भारतीय खेलाड़ीहरूले खेल्न अस्वीकार गर्दा विश्व लीजेण्ड्स च्याम्पियनशीप (डब्ल्यूसीएल)-मा भारत र पाकिस्तानका भेटरन खेलाड़ीहरूबीच आइतवार खेलिने म्याच रद्द गरियो। च्याम्पियनशीपको दोस्रो सीजन

खेलकुद

पोर्तुगलमा खिताब जित्न सफल भारतका लंग जम्प एथलीट श्रीशंकर

नयाँ दिल्ली: भारतका स्टार लंग जम्प एथलीट मुरली श्रीशंकरले पोर्तुगलको माइयामा विश्व एथलेटिक्स महाद्वीपीय टूरको काँस्य स्तरको टुर्नामेण्ट मीटिंग माइया सिडाडे डो डेसपोर्टोमा ७.७५ मीटरको जम्प

अन्तर्राष्ट्रिय

युद्धविराम घोषणापछि पनि सिरियामा झडप, ९०० भन्दा बढीको मृत्यु

कोलकाता: सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले तत्काल युद्धविरामको घोषणा गरेपनि दक्षिणी सिरियामा साम्प्रदायिक झडप जारी छन्।अल्पसंख्यक ड्रुज समुदाय र घुमन्ते समुदायबीच विगत एक हप्तादेखि हिंसा जारी

अन्तर्राष्ट्रिय

९ वर्षपछि भारत-नेपाल गृहसचिवस्तरीय बैठक

सीमा, सुरक्षा र तस्करी मुख्य एजेन्डा काठमाडौं: भारत र नेपालबीच गृहसचिवस्तरीय द्विपक्षीय बैठक २२ र २३ जुलाईमा नयाँ दिल्लीमा हुँदैछ। यो बैठक लगभग ९ वर्षपछि हुँदैछ।

नेपाल

प्रधानमन्त्री ओलीको १६ सेप्टेम्बरमा भारत भ्रमण

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा आउँदै हुनुहुन्छ। प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाँदै हुनुहुन्छ। विदेश मन्त्रालयका स्रोतहरूले ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट

पश्चिम बंगाल

२१ जुलाई भाजपा, तृणमूल कांग्रेस दुवैका लागि महत्त्वपूर्ण छ

बंगालका मतदाताहरू बीचको भ्रमलाई उनीहरूले कति तोड्ने छन् सिलिगुडी: २१ जुलाई शहीद दिवसमा कोलकाताको धर्मतल्लामा तृणमूल कांग्रेस फेरि एक पटक आफ्नो हिम्मत देखाउन तयार छ। यस

साहित्य/कला

कुबेरचन्द्र दाहालकृत ‘टिस्टा रंगीत’ सार्वजनिक

गान्तोक: भारतीय संविधानका नेपाली अनुवादक तथा साहित्यकार कुबेरचन्द्र दाहालकृत ‘टिस्टा रंगीत’ एक भव्य कार्यबीच सार्वजनिक गरियो। तादोङस्थित एक होटलमा आयोजित कार्यक्रममा सिक्किम सरकारका सड़क एवं पुल

अन्तर्राष्ट्रिय

रुसको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मॉस्को: रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृङ्खलावद्धरूपमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन विभागले जनाएको छ। स्थानीय समयअनुसार आइतबार सुरूमा लगातार ५.० म्याग्निच्युड र ६.७

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु

सियोल: दक्षिण कोरियामा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार हालसम्म १४

अन्तर्राष्ट्रिय

वियतनाममा पर्यटकीय डुङ्गा पल्टिँदा ३४ भन्दा बढीको मृत्यु

भियतनाम: शनिबार दिउँसो वियतनामको एक पर्यटकीय स्थलको भ्रमण गर्ने क्रममा अचानक आएको आँधीका कारण पर्यटकीय डुङ्गा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ। राज्य सञ्चालित सञ्चारमाध्यमले यो

सिक्किम

ड्रग्स नियन्त्रणमाथि सांसद सुब्बाले उठाए बलियो राष्ट्रीय नीतिको माग

गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्रतिनिधित्व गर्दै संसदमा राजनीतिक दलका नेताहरूको बैठकमा भाग लिए। बैठकमा सांसद सुब्बाले सिक्किमसित जोड़िएका विभिन्न मुद्दामाथि

सिक्किम

आयुष विभागको समीक्षा बैठक

गान्तोक: राज्य सरकारको स्वास्थ्य विभागअन्तर्गत आयुष विभागको पहिलो समीक्षा बैठक स्वास्थ्य विभागीय मन्त्री जीटी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भयो। टाशीलिङ सचिवालयमा सम्पन्न भएको उक्त बैठकमा नवनियुक्त सल्लाहकार