Day: जुलाई 18, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

खरसाङ: खरसाङ पुलिस थाना अन्तर्गत सेभोक पुलिसको टोलीले परिजतनगर, सेभोकस्थित एक पसलमा छापा मारी हरेंद्र बोहरा र पोफ्मा बोहरालाई पक्राउ गरेको छ। उक्त छानबीनको क्रममा उनीहरूको

जीटीए

तीनधारे हिल १० किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न

जर्सी अनावरणसितै पञ्जीकरण खुल्ला खरसाङ: तीनधारेमा पहिलोपल्ट १० किलोमीटरको म्याराथन आयोजना गरिने भएको छ। तीनधारे रनर्स र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको संयुक्त आयोजनामा

पश्चिम बंगाल

विद्यार्थी संसदको चुनाव कहिले हुन्छ? दुई हप्ता भित्र जवाफ

कोलकाता: राज्यका विभिन्न विश्वविद्यालय र कलेजहरूमा विद्यार्थी संसदको चुनाव कहिले हुन्छ? उच्च अदालतको न्यायाधीश सौमेन सेन र न्यायाधीश स्मिता दास देको डिभिजन बेन्चले राज्य सरकारलाई दुई

कोलकाता समाचार

खराब सडकहरू सुधार गर्न दुई हप्ता

कोलकाता: उच्च अदालतले राज्यमा सडकहरूको खराब अवस्थाप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ। न्यायाधीश सौमेन सेन र न्यायाधीश स्मिता दास डेकोको डिभिजन इजलासले बिहीबार यस सम्बन्धमा दायर

सिक्किम

एसएसबीद्वारा गान्तोकमा बिरुवारोपन

गान्तोक: सेक्टर मुख्यालय, सशस्त्र सीमा बल गान्तोकले तुम्लाबुङस्थित सरकारी जुनियर हाई स्कूलमा बिरुवारोपन अभियान आयोजन गऱ्यो। कार्यक्रममा अधिकारी, शिक्षक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिरुवारोपन

कोलकाता समाचार

आरजी कर बलात्कार मुद्दामा उच्च अदालतमा लिखित माफी

कोलकाता: कोलकाताका पूर्व सीपी विनीत गोयलले उच्च अदालतमा लिखित माफी दर्ता गरेका छन्। न्यायाधीश राजशेखर मन्थाको डिभिजन बेन्चले माफी स्वीकार गर्दै यस सम्बन्धमा चलिरहेको सबै कार्यवाही

नार्थ बंगाल

ट्रक नियन्त्रण बाहिर गएका कारण सडकको छेउमा रहेको जलाशयमा पल्टियो

राजगञ्ज: बिस्कुटले भरिएको ट्रक नियन्त्रण बाहिर गएर सडकको छेउमा रहेको जलाशयमा पल्टियो। जसका कारण चालक घाइते भए। यो घटना शुक्रबार राति सिलिगुडी-जलपाइगुडी राष्ट्रिय राजमार्गको भुटकीरहाटसँग जोडिएको

नार्थ बंगाल

भारत-नेपाल सीमाबाट बंगलादेशी अनुप्रवेशकारी पक्राउ

सिलगढ़ी: खोरीबाड़ीको पानीट्यांकी भारत-नेपाल सीमाबाट एकजना बंगलादेशी अनुप्रवेशकारीलाई सशस्त्र सीमा बल (एसएसबी)-ले समातेको छ। पक्रा पर्ने बंगलादेशी नागरिकको पहिचान बंगलादेशको ठाकुरगाउँ निवासी महन्त बर्मनको रूपमा भएको

जीटीए

पैह्रोले एनएच १० बन्द, रोड खुलाउने प्रयास जारी

हाईवे: आज बिहान लगभग ११. ३० बजीतिर पैह्रो गएर एनएच १० बन्द भएको छ।‌एमएच १० अन्तर्गत बिरिक डाँडाको भूइँचालेमा पैह्रो झरेर झरेकोले राजमार्ग १० पूर्ण रुपले

जीटीए

प्रीमियर डीविजन फूटबल लीगमा यूकेएफसी च्याम्पियन

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगअन्तर्गत प्रीमियर डीविजन लीगमा युनाइटेड खरसाङ फूटबल क्लब

सिक्किम

सदर थाना परिसरमा आक्रमण: चार क्याप कार्यकर्तामाथि कुटपिट, एकको अवस्था गम्भीर

गान्तोक: सबैभन्दा सुरक्षित मानिने गान्तोक सदर थाना परिसरमै क्याप (सिटिजन एक्शन पार्टी, सिक्किम) का चार जना कार्यकर्तामाथि भएको प्राणघातक आक्रमणले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

उत्तर-पूर्व

यदि ममता बंगालीहरूलाई माया गर्छिन् भने उनले सीएए किन लागू गर्दिनन्: हिमन्त विश्व सरमा

गुवाहाटी: असमका मुख्यमन्त्री हिमंत विश्व सरमाले ममता बनर्जीमाथि प्रत्यक्ष आक्रमण गर्दै भने कि यदि ममता बनर्जीलाई साँच्चै बंगालीहरूको वास्ता छ भने उनले राज्यमा सीएए किन लागू