Day: जुलाई 6, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

दोस्रो टेस्ट म्याच जितेर सीरीजमा १–१-को बराबरी हासिल गर्न सफल टीम इण्डिया

बर्मिंघम: भारतले दोस्रो टेस्ट म्याचमा ईंग्ल्याण्डलाई ३३६ रनले पराजित गरी ५ वटा टेस्ट म्याचको एण्डरसन-तेन्दुलकर ट्रफी सीरीजमा १–१-को बराबरी हासिल गऱ्यो। भारतले दिएको ६०८ रनको विशाल

खेलकुद

दोस्रो विश्व बक्सिंग कपमा साक्षीले जितिन् स्वर्ण पदक

अस्ताना: प्रतिभाशाली बक्सर साक्षीले आइतवार दोस्रो विश्व बक्सिंग कपमा महिलाहरूकी ५४ किग्रा वर्गको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पहिलो स्वर्ण पदक दिलाइन्। दुईपल्टकी युथ वर्ल्ड च्याम्पियन

राष्ट्रिय

धर्म परिवर्तन गराउने गिरोहका प्रमुख नाइके जमालुद्दीन उर्फ ​​छांगुर बाबा पक्राउ

बलरामपुर (उत्तर प्रदेश): यूपी एटीएसले मानिसहरूलाई लोभ्याएर धर्म परिवर्तन गराउने गिरोहका प्रमुख नाइकेलाई पक्राउ गरेको छ। यस गिरोहका प्रमुख नाइके जमालुद्दीन उर्फ ​​छांगुर बाबालाई एटीएसले शनिबार

सिक्किम

पत्रकार कर्मा पाल्जोर कञ्चनजङ्घा कलम पुरस्कार २०२५ द्वारा सम्मानित हुने

गान्तोक: प्रेस क्लब अफ् सिक्किमको २३औं स्थापना दिवसको अवसरमा अर्पण गरिने कञ्चनजङ्घा कलम पुरस्कार यस वर्ष इष्ट मोजोका सम्पादक तथा वरिष्ठ पत्रकार कर्मा पाल्जोरलाई प्रदान गरिने

सिक्किम

डा. श्यामा प्रसाद मुखर्जीको १२५औं जयन्ती पालन

गान्तोक:आज राजधानी गान्तोककाे चिन्तन भवनमा डा. श्यामा प्रसाद मुखर्जीको १२५औं जयन्ती पालन गरियो।उक्त अवसरमा राज्यस्तरीय कार्यक्रम आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।मुख्यमन्त्री तामाङले

खेलकुद

नोभाक जोकोभिचको ऐतिहासिक १००औं जित

लण्डन: सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोभिचले विम्बल्डन टेनिस टूर्नामेन्टको इतिहासमा १०० वटा जीत दर्ता गर्ने विश्वका तेस्रो खेलाडी बन्ने कीर्तिमान स्थापित छन्। उनले तेस्रो राउण्डको म्याचमा

जीटीए

दार्जिलिङमा महामहिम दलाई लामाको ९०औं जन्मदिन पालन

पवित्र दलाई लामाको ठूलो सन्देश नै शान्ति हो: अनित थापा दार्जिलिङ: म हरेक बिहान महामहिम दलाई लामाको सन्देश पाउँछु। उहाँको सन्देशले मलाई ऊर्जा दिन्छ। मलाई सकरात्मक

सिक्किम

राजधानीमा बौद्ध गुरू दलाई लामाको ९०औं जन्मजयन्ती पालन

गान्तोक: १४औं दलाई लामाको ९०औं जन्मजयन्ती चानमारीस्थित टिबेटन सामुदायिक भवनमा भव्यरूपमा पालन गरियो। टिबेटन सेटलमेन्ट कार्यालय र टिबेटन समुदायद्वारा आयोजन गरिएको यस कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष

जीटीए

जीटीएले सुंगुर पालनमा युवाहरूलाई प्रोत्साहन दिने

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) द्वारा बेरोजगार युवाहरुलाई स्वरोजगारको माध्यम दिलाउन व्यवसायिक सुंगुर पालनबारे निःशुल्क प्रशिक्षण दिइने भएको छ। हाल पहाडमा युवाहरुको एउटै गुनासो उठिरहेको छ।

जीटीए

सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम सम्पन्न

विद्यार्थीहरुको लागि ठूलो हतियार नै मेहनत र परिश्रम हो: डा. विवास सेवा खरसाङ: तीनधारे महानदी समष्टि‌ अन्तर्गत महानदी ग्राम पञ्चायतको संसद तीन सिविटार चियाबारीमा विद्यार्थी शैक्षिक

जीटीए

पादरी गंगाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म-जयन्ती पालन

खरसाङ: पादरी गंगाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म-जयन्ती एकसाथ पालन गरिएको छ। सालबारीमा पादरी गंगाप्रसाद प्रधानको १७४औँ र हरिभक्त कटुवालको ९०औँ जन्म-जयन्ती संयुक्त रूपमा सम्पन्न गरिएको

जीटीए

चामोंग एफसीको जीत

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा आइतवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (जिग्मी दोर्जे भूटिया मेमोरियल