Day: मे 20, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

पाकिस्तानमा शंकास्पद ड्रोन आक्रमणमा ४ बालबालिकाको मृत्यु

हजारौं मानिसहरूले गरे प्रदर्शन पेशावर: पाकिस्तानको अशान्त उत्तरपश्चिमी क्षेत्रमा भएको संदिग्ध ड्रोन आक्रमणमा चार बालबालिकाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। त्यसपछि

सिक्किम

मंगन जिल्ला पञ्चायतद्वारा सिक्किम राज्य स्वर्ण जयन्ती पालन

मंगन: मंगन जिल्ला जिल्ला पञ्चायतले आज सिक्किम राज्य स्थापनाको ५० वर्षअन्तर्गत जिल्लास्तरीय कार्यक्रम आयोजना गर्योञ। कार्यक्रममा सिक्किम सरकारका शहरी विकास, खाद्य तथा नागरिक आपूर्ति विभागका मन्त्री

पश्चिम बंगाल

अभिषेक बनर्जी ‘अपरेसन सिन्दूर’ को टोलीमा सामेल हुने

नयाँ दिल्ली: अपरेशन सिन्दूरमा गठित प्रतिनिधिमण्डलमा तृणमूल कांग्रेस पार्टीमा सामेल हुने नेताको बारेमा बहस चलिरहेको थियो। अब यसका लागि तृणमूल कांग्रेस नेता अभिषेक बनर्जीको नाम अन्तिम

अन्तर्राष्ट्रिय

बेलायती नागरिकको १९ पटक सगरमाथा आरोहण, २०औं पटकको तयारी

काठमाडौं: विश्वको सर्वोच्च शिखर सगरमाथाको १९ पटक आरोहण गरिसकेका बेलायती पर्वतारोही केन्टन कुल मंगलबार शिखरबाट ओर्लिए र आफ्नो २० औं अभियानको योजना सुरु गरेको बताए। कुल

सिक्किम

मुख्यमन्त्री तामाङले गरे प्रधानमन्त्री मोदीसँग भेट

प्रधानमन्त्रीले दिए सिक्किम राज्य स्थापना दिवसमा उपस्थिति जनाउने आश्वासन गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले आज देशका प्रधानमन्त्री नरेन्द्रसँग नयाँ दिल्लीस्थित उनको निजी कार्यालयमा भेट गरे। सिक्कम

जीटीए

सन्त मेरिज तीन ग्राम पञ्चायतको पञ्चायत प्रधान मणिराज डुम्जनले गाडीधुराको ग्रेस एकाडेमीलाई सहयोग

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको पञ्चायत प्रधान मणिराज डुम्जनले गाडीधुराको ग्रेस एकाडेमीलाई सहयोग प्रदान गरेका छन्। प्राप्त जानकारी अनुसार गत शनिवार आएको

जीटीए

लाखौं रुपियाँ बराबरको अवैध मदिरा जफ्त

दार्जिलिङ आज एउटा महत्वपूर्ण कार्बाहीमा, बंगाल एक्सरसाइज विभागले घूम सुखिया रोड क्षेत्रमा रहेका दुई गोदाममा छापा मारेर लाखौं रुपियाँ बराबरको अवैध मदिरा जफ्त गरेको छ। विभागलाई

जीटीए

सलेशियन कलेज सोनादा अटोनमसका विद्यार्थीहरुद्वारा वेब एप्लिकेशनहरुको निर्माण

सोनादा: सलेशियन कलेज सोनादा अटोनमसका विद्यार्थीहरुले तीनवटा यस्तो वेब एप्लिकेशनहरुको निर्माण गरेका छन् जसले विभिन्न क्षेत्रहरूमा मानिसहरूलाई सुविधा दिनेछ। कलेजका विद्यार्थीद्वय एञ्जल थामी अनि मो. साहिलले

जीटीए

खरसाङ बजारको मुटुमा प्वाँल

दुर्घटनाको सम्भावनाले गाडी कुदाउन खतरा खरसाङ: खरसाङ बजारको मुटु मानिने मोटर स्ट्याण्डमा‌ नै ठूलो प्वाँल परेको कारणले गाडी चलाचल साथै मानिसहरु हिँड्न पनि धेरै असुविधा भईरहेको

जीटीए

खरसाङ कलेजबाट शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ कलेजको वाणिज्य विभागले मङ्पूस्थित सिन्कोना तथा अन्य औषधीय वनस्पति निर्देशनालयलाई लिएर एक दिवसीय औद्योगिक भ्रमण सफलतापूर्वक आयोजन गर्‍यो। यस भ्रमणमा जम्मा २८ जना विद्यार्थीहरू

सिक्किम

हि-याङयाङकी विद्यार्थी इसा छेत्री ‘इसरो’ को प्रतिष्ठित यूभिका २०२५ मा

गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्ला जिल्लाअन्तर्गत हि-याङ्थाङकी मेधावी छात्रा इसा छेत्रीले भारतको प्रतिष्ठित अन्तरिक्ष अनुसन्धान संस्थान आईएसआरओद्वारा आयोजित “युवा वैज्ञानिक कार्यक्रम-यूभिका २०२५” मा सहभागिताको लागि अवसर

सिक्किम

आईटीबीपीका उप महानिरीक्षकले गरे राज्यपालसॅंग शिष्टाचार भेट

गान्तोक: भारत तिब्बत सीमा पुलिस(आईटीबीपी) सिक्किम क्षेत्र मुख्यालयका नवनियुक्त उप महानिरीक्षक संजीव कुमार सिंहले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।यस भेट अवधि