Day: मे 12, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

प्रोजेक्ट लाइफकी सुष्मिता राईले खिचेपोखरी लेक २४ किमी दौडमा प्रथम स्थान हाँसिल गरिन्

सोनादा: बलियो आत्मबल, निरन्तर परिश्रम र सामुदायिक भावना देखाउने प्रेरणादायक उदाहरणका रूपमा, सुष्मिता राई, दुई सन्तानकी आमा तथा गृहिणी, नाम्चीको चेम्चेबाट खिचेपोखरी लेक २४ किलोमिटर दौडमा

जीटीए

पञ्चायत सदस्य दिपेस थापाको पहलमा प्रधान अध्यापिका संगीता राईलाई सम्मान

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देउराली समष्टि अन्तर्गत चिम्नी देउराली ग्राम पञ्चायतको सदस्य दिपेश थापा‌को पहल एवं अध्यक्षतमा समस्त गाउँवासीहरुको उपस्थितिमा विश्व अन्तर्राष्ट्रिय आमा दिवसको दिन

जीटीए

सोनादा क्षेत्रमा बुध्द जयन्ती पालन

सोनादा: सोनादामा भगवान बुद्धको जन्म जयन्ती श्रद्धा र भक्तिका साथ भव्यरूपमा पालन गरियो। यस क्षेत्रका विभिन्न गुम्बाहरूमा विशेष पूजा अर्चना तथा धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको थियो।

जीटीए

तीनधारेमा २५६९औं बुध्द जयन्ती भक्तिभाव र शान्ति रैलीको साथमा पालन

खरसाङ: तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा यसपाली तीन दिवसीय रुपमा भगवान बुद्धको २५६९औं जन्म जयन्ती पालन गरिएको छ। तामाङ बुध्दिष्ट एसोसिएसन तीनधारेको आयोजनामा गत १० मईदेखि

सिक्किम

राज्यपाल र मुख्यमन्त्रीले दिए राज्यबासीलाई बुद्धजयन्तीको शुभकामना

गान्तोक: बुद्ध पूर्णिमाको अवसरमा राज्यका राज्यपाल ओमप्रकाश माथुरले राज्यबासीलाई बधाई एवं शुभकामना दिएका छन्। उनले विश्वभऱि छरिएर बसेका बौद्ध धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आफ्नो

नार्थ बंगाल

आमा छोरी रहस्यमय रूपमा हराए

फुलबारी: फुलबारीमा आमा छोरी रहस्यमय रूपमा बेपत्ता भएपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ। फुलबारी नम्बर २ ग्राम पञ्चायतको ममता पाडा निवासी तथा पेशाले टोटो चालक विश्वजित

नार्थ बंगाल

सिलगढीको वार्ड नम्बर ४७ मा ‘सरसरी शंकर’ कार्यक्रममा विधायकले स्थानीय समस्या माथि ध्यानाकर्षण

सिलगढी: सिलगढीको वार्ड नम्बर ४७ को प्रमोदनगर क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि सडक, पानी र हाइड्रन्टको समस्या भोगिरहेका छन्। आज विधायक शंकर घोषले उक्त क्षेत्रको भ्रमण गरे

नार्थ बंगाल

वेतन वृद्धिको मागमा एनबीएसटीसी कर्मचारीहरूको प्रदर्शन

सिलगढ़ी: सिलगढ़ीमा उत्तर बंगाल राज्य परिवहन निगम (एनबीएसटीसी)- का कर्मचारीहरूले प्रदर्शन गरे। उत्तर बंगाल राज्य परिवहन श्रमिक कर्मचारी एकता मञ्चका सदस्यहरूले वेतन वृद्धिको मागमा सोमवार एनबीएसटीसी

खेलकुद

विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका दिग्गज ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। रोहित शर्माको लगत्तै पछि अहिले कोहलीले पनि टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गर्दा

जीटीए

मिरिकको शान बढाउने डा. प्रशान्त बराइली यस क्षेत्रको पहिलो एमडी बन्न सफल

मिरिक: मिरिक क्षेत्रलाई गौरवान्वित बनाउँदै, मार्मा निवासी गणेश बराइली र लीना बराइलीका छोरा डा. प्रशान्त बराइलीले सामुदायिक चिकित्सामा एमडी डिग्री हासिल गरेर यस क्षेत्रमा इतिहास रचेका

खेलकुद

अष्ट्रेलिया नफर्किएर विमानबाट ओर्लिए रिकी पोण्टिंग

नयाँ दिल्ली: पञ्जाब किंग्सका मुख्य प्रशिक्षक रिकी पोण्टिंग भारत र पाकिस्तानबीच संघर्ष विराम लागू भएपछि स्वदेश फर्किने तयारीमा थिए तर उनी अन्तिम समयमा विमानबाट ओर्लिए। अष्ट्रेलियाई

खेलकुद

स्पेनिश ला लीगाः यादगार जीत हासिल गरी बार्सिलोना च्याम्पियन बन्ने नजिक

बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा बार्सिलोना च्याम्पियन बन्ने नजिक पुगेको छ। आइतवार राति खेलिएको एल क्लासिको म्याचमा एक समय २ गोलले पछाड़िए पनि बार्सिलोनाले असाधारण