Day: मे 9, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

नक्कली आधार कार्ड प्रयोग गरेर ठूलो संख्यामा विदेशीहरू देशमा प्रवेश गर्दै, सरकारले जारी गर्‍यो अलर्ट

मुजफ्फरपुर: नक्कली आधार कार्ड प्रयोग गरी ठूलो संख्यामा विदेशी नागरिकहरू अवैध रूपमा देशमा प्रवेश गरेका छन्। यति मात्र होइन, देशभित्र नक्कली आधार कार्ड बनाउने ठूलो र्‍याकेट

जीटीए

सुदन गुरूङ हमला प्रकरणमा ज्ञापन अनि दोषीमाथि कडा कार्बाहीको माग

दार्जीलिङ: सामाजिक कार्यकर्ता सुदन गुरुङमाथि भएको कथित प्राणघातक हमलाको विरोधमा नागरिक समूहले आज दार्जिलिङ जिल्ला पुलिस प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै दोषीहरूलाई कडा कार्बाहीको माग गरेको छ।हिजो

जीटीए

शिक्षा क्षेत्रमाथिको हमला हो यो: डा. हर्कबहादुर छेत्री

दार्जीलिङ: सामाजिक कार्यकर्ता सुदन गुरुङमाथि बिहीबार साँझ दार्जीलिङ बजार क्षेत्रमा भएको आक्रमणपछि पहाड फेरि एक पटक स्तब्ध छ। यस आक्रमणको विरोधमा एक्यवद्धता जनाउन दार्जीलिङ आइपुगेका शिक्षाविद्

जीटीए

मङ्पुमा विश्वकवि रवीन्द्रनाथ ठाकुरको जन्म जयन्ती पालन

मङ्पु: आज मङ्पुको रवीन्द्र भवनमा विश्वकवि रवीन्द्रनाथ ठाकुरको १६४औं जन्म जयन्ती भव्यताको साथ पालन गरिएको छ। रवीन्द्र स्मृति श्रमिक कल्याण केन्द्र मङ्पु अनि सूचना एवं संस्कृति

जीटीए

खरसाङको सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा चार दिवसीय वार्षिक उत्सवको समापन

खरसाङ: खरसाङको सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा वार्षिक उत्सव सम्पन्न भएको छ। लगातार चार दिनसम्म चलेको यस उत्सवको समापन आज गरियो। उत्सवमा विद्यालयका विद्यार्थीहरूले विविध

जीटीए

आकाशवाणी खरसाङमा स्वास्थ्य जाँच शिविरको आयोजना

खरसाङ: आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा आज आकाशवाणी परिसरमा स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। आकाशवाणी खरसाङको अधिकारीहरु, कर्मचारीहरुको स्वास्थ्य जाँच गरिने उद्देश्यको साथमा आयोजना गरिएको

जीटीए

माध्यमिक परीक्षामा जीटीए टप्पर अभिमन्यु भण्डारीलाई विद्यालयबाट सम्मान

सोनादा: सोनादाको अप्पर पचेङस्थित सन्त पिटर्स अंग्रेजी माध्यमिक विद्यालयको तर्फबाट यसपालीको माध्यमिक परीक्षामा ८४.२८ प्रतिशत अंक ल्याएर जीटीए टप्पर बनेका अभिमन्यु भण्डारीलाई सम्मान जनाएको छ। उनी

पश्चिम बंगाल

पश्चिम बंगालको अवस्थालाई ध्यानमा राख्दै सरकारले सबै सरकारी कर्मचारीहरूको बिदा रद्द गरे

कोलकाता: वर्तमान अवस्थालाई ध्यानमा राख्दै, राज्य सरकारले सरकारी कर्मचारीहरूको सबै स्वीकृत बिदाहरू रद्द गरेको छ। सार्वजनिक सेवाहरू कायम राख्न यो निर्णय लिइएको हो। यस सम्बन्धमा, राज्य

अन्तर्राष्ट्रिय

भारतसँगको युद्धबीचमा चीनले पाकिस्तानको हात छोड्यो

नयाँ दिल्ली: पाकिस्तानले भारतलाई चुनौती दिने प्रयास गर्दा जहिले पनि उचित जवाफ पाएको छ र यस पटक पनि भारतले त्यसलाई उचित पाठ सिकाएको छ। जानकारी अनुसार,

राष्ट्रिय

पाकिस्तानको षड्यन्त्र असफल

साम्बा: जम्मू कश्मीरको साम्बामा आतंकवादी घुसपैठको ठूलो प्रयास विफल पारिएको छ। बीएसएफले ७ पाकिस्तानी आतंककारीलाई मारेको छ। स्रोतका अनुसार, ८ र ९ मे २०२५ को मध्यरातमा

जीटीए

सिविटार चियाबारीकी साइना छेत्रीले विज्ञान विषयमा प्राप्त गरिन् ८१.८ प्रतिशत अंक

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारी निवासी साइना छेत्रीले यसपालीको उच्च माध्यमिक परीक्षामा विज्ञान विषयमा ८१.८ प्रतिशत अंक ल्याएर आफ्नो परिवार र गाउँ

जीटीए

पुष्परानी विद्यालयकी छात्रा अन्शु गुप्ताले उच्च माध्यमिक परीक्षामा‌ विज्ञान विषयमा ९१ प्रतिशत अंकसहित खरसाङ टप्पर बनिन्

खरसाङ: खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा अन्शु गुप्ताले यसपालीको उच्च माध्यमिक परीक्षामा ९१ प्रतिशत अंक ल्याएर खरसाङ टप्पर बनेकी छन्। विज्ञान विषय लिएर पढेकी अन्शुले