Day: मे 6, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
उत्तर-पूर्व

अरुणाचल प्रदेश: मुख्यमन्त्री पेमा खान्डुले वक्फ (संशोधन) ऐन, २०२५ बारे छलफल गर्न इटानगरमा मुस्लिम समुदायलाई भेटे

ईटानगर: मुख्यमन्त्री पेमा खाण्डुले वक्फ (संशोधन) ऐन, २०२५ बारे छलफल गर्न इटानगर र नहरलागुनका मुस्लिम समुदायका सदस्यहरूसँग मैत्रीपूर्ण र फलदायी अन्तरक्रिया गरेका छन्।बैठकमा खान्डुले विद्यमान प्रणालीलाई

नेपाल

सांसद विनोद चौधरी र बिल गेट्सको सिंगापुरमा भेटघाट

झापा: सिंगापुरमा आयोजित फिलान्थ्रोपी एसिया एलायन्स-२०२५ (पीएए -२०२५) को अवसरमा मंगलबार चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले विश्व प्रसिद्ध परोपकारी तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग

खेलकुद

सातौं खेलो इण्डिया युवा खेलकुद: फूटबलमा मेघालयको ठूलो जीत

पटना: बिहारको बेगुसरायमा आज भएको सातौं खेलो इण्डिया युवा खेलकुदको फूटबल स्पर्धामा मेघालयले चण्डीगढलाई १०-१ ले पराजित गऱ्यो। विजेता टीमबाट इशानबोक बुहफाङ र साम्बोरलाङ लाङटेले ह्याट्रिक

राष्ट्रिय

भारतीय वायुसेनाले पाकिस्तानसँगको सीमामा २ दिने युद्ध अभ्यास गर्ने: नोटम जारी

नयाँ दिल्ली: भारतीय वायुसेनाले बुधबारदेखि पाकिस्तानसँगको सीमामा दुई दिने मेगा सैन्य अभ्यास गर्नेछ जसमा राफेल, सु -३० र जगुआर विमान सहित सबै अग्रपंक्तिका लडाकु विमानहरू संलग्न

नेपाल

ओलीजीले गठबन्धनमा कुनै समस्या सिर्जना गर्नुभएको छैन: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्। गठबन्धनमा समस्या र सरकार परिवर्तनको हल्लाका बीच, गठबन्धनको प्रमुख साझेदार कांग्रेस सभापति देउवाले गठबन्धनमा कुनै

अन्तर्राष्ट्रिय

बंगलादेश: रिहा हुनु पूर्ब नै हिन्दू नेताविरुद्ध वारेन्ट जारी

ढाका: बंगलादेशको अदालत पनि त्यहाँका कट्टरपन्थीहरूको इशारामा नाचिरहेको छ। आधारहीन आरोपमा पक्राउ परेका र जेल परेका हिन्दू नेता चिन्मय कृष्ण दासलाई उच्च अदालतले अप्रिल ३० मा

सिक्किम

केन्द्रीय योजनाहरूमा लापरवाही र धाँधलीको भएको प्रदेश भाजपाको आरोप

गान्तोक: राज्यमा जल जीवन मिशनलगायत अन्य केन्द्र सरकार प्रायोजित योजनाहरू सही ढङ्गामा कार्यान्वयन नभएको भन्दै भारतीय जनता पार्टी सिक्किमले राज्यको एसकेएम सरकारलाई लाखेस गरेको छ। आज

अन्तर्राष्ट्रिय

इन्डोनेसियामा बस पल्टिँदा १२ यात्रुको मृत्यु

पडाङ: इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा मंगलबार पहाडी सडकमा यात्रा गर्ने क्रममा ३४ यात्रु बोकेको बस अनियन्त्रित भएर पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने धेरै

सिक्किम

एटीटीसीमा विद्यार्थी परामर्श कार्यक्रम

गान्तोक: बरदाङस्थित एडभान्स टेक्निकल ट्रेनिङ सेन्टर (एटीटीसी) मा विद्यार्थीहरूलाई लिएर परामर्श कार्यक्रम आयोजन गरियो। यस अवसरमा एसआइएसटीका सहायक प्रोफेसर डा. सीपी खतिवडाले संस्थानको पृष्ठभूमि र भर्ना

मनोरञ्जन

प्रसार भारतीले जनसाधारणलाई मनोरञ्जनको लागि ओटीटी प्लेटफर्ममा वेभ एप्स शुरु गरेको जानकारी

खरसाङ: प्रसार भारतीले जनसाधारणको सुविधाको लागि तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यको साथमा ओटीटी प्लेटफर्ममा वेभ एप्स शुरु गरिएको छ। यस विषयमा आज आकाशवाणी खरसाङमा पत्रकार सम्मेलन

सिक्किम

मंगनमा दिशाको बैठकसरकारी योजनाहरुको कार्यन्वयनमा विभाग गम्भीर हुनपर्छः मन्त्री लेप्चा

गान्तोक: मंगन जिल्ला विकास समन्वय तथा अनुगमन समिति (दिशा) को बैठक आज जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता लोकसभा सासंद इन्द्रहाङ सुब्बाले गरेका

सिक्किम

एसबीआईद्वारा श्रम विभागलाई मोटरबाइक हस्तान्तरण

गान्तोक: राजधानीस्थित जिरो पोइन्टमा सञ्चालित स्टेट ब्यांक अफ् इन्डियाले आज सिक्किम सरकारको श्रम विभागलाई तीनवटा मोटरबाइक हस्तान्तरण गऱ्यो। विभागीय सचिव भीम ठटालले मोटरबाइक ग्रहण गरेका थिए।