Day: अप्रिल 1, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

पञ्जाब किंग्सको लगातार दोस्रो जीत

लखनऊ: आईपीएल २०२५-को १३औं म्याचमा फर्ममा रहने पञ्जाब किंग्सले लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-लाई एकतर्फी तरिकाले ८ विकेटले पराजित गऱ्यो। एकाना स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै

खेलकुद

कोहली र रोहित ग्रेड ए प्लस-मा कायम रहने बीसीसीआई सूत्रको दावी

नयाँ दिल्ली: बीसीसीआई-को केन्द्रीय अनुबन्धमा सीनियर ब्याटर रोहित शर्मा र विराट कोहलीले एकपल्ट फेरि आफ्नो ए प्लस ग्रेड अनुबन्धलाई कायम राख्ने संकेत प्राप्त भएको छ। टी२०

उत्तर-पूर्व

मणिपुर: वीरेन सिंहले स्वर्गीय नेतालाई लक्षित गरेपछि कोनराडले गरे पूर्णोको विरासतको रक्षा

इम्फाल: मणिपुरका पूर्व मुख्यमन्त्री एन बिरेन सिंहले लोक सभाका दिवंगत सभामुख र मेघालयका पूर्व मुख्यमन्त्री पूर्णो ए संगमालाई उत्तरपूर्वी राज्यहरूलाई जातीय आधारमा साना संस्थाहरूमा विभाजन गर्ने

सिक्किम

न्यादेन शेर्पा किडुक, दरमदिनको गठन

गान्तोक: डेञ्जोङ शेर्पा एसोसिएशन (डीएसए) को देखरेखमा न्यादेन शेर्पा किडुक, दरमदिनको स्थापना गरियो। आज पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत दरमदिनको भरेङमा आयोजित एउटा कार्यक्रमबीच यस संस्थाको स्थापना

जीटीए

रोशनी राईलाई श्रद्धाञ्जली अर्पण गर्न उनको घर पुगे जीटीए प्रमुख अनित थापा

खरसाङ: सोमवार मकैबारी चियाबगान अन्तर्गत कैलापानी गाउँ निवासी बालिका रोशनी राईलाई खरसाङमा टोय ट्रेनले धक्का दिएपछि उनी गम्भीर रूपले घाइते भएकी थिइन् भने उपचारकै क्रममा उनको

सिक्किम

लाभार्थीलाई घऱ हस्तान्तरण

गान्तोक: पाकिम जिल्लाको बिरिङ तारेथाङ ग्राम पञ्चायत यूनिट अन्तर्गत केराबारीमा सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएको घर आज आधिकारिकरूपमा उदघाटन गरयो। उक्त घरको उदघाटन खण्ड

सिक्किम

कार्यालय सफा नराख्ने विभागहरूलाई जिल्लापालको कड़ा निर्देश

गेजिङ: गेजिङ जिल्लापाल तेन्जिङ दोर्जे डेन्जोङ्पाले जिल्ला प्रशासनअन्तर्गत विभिन्न विभागहरूको सरसफाइ तथा कर्मचारीहरूको उपस्थिति सम्बन्धी विस्तृत जायजा लिएका छन्। निरीक्षणको क्रममा उनले विभागीय रेकर्डहरू जाँच गर्दै

जीटीए

मिरिकको घैयाबारीमा गाडी दुर्घटना

चालकको मृत्यु, ५ जना घाइते मिरिक: आज मिरिकको घैयाबारी जिरो नजिकै एउटा दु:खद कार दुर्घटना भएको छ।‌ यस दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटना हुँदा सुमो

जीटीए

मालुटार चियाबारीको प्रबन्धक र युनियनमाझ सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन र मालुटार चियाबारीको प्रबन्धकमाझ सम्पन्न भएको छ। सभामा मालुटार चियाबारीको प्रबन्धक रजत थापा

उत्तर-पूर्व

मेघालय: जिएचवाईएसले विलियमनगरमा ‘आँखा’ भण्डारण भवनहरू पूरा गर्न माग

शिलोङ: गारो हिल्स युथ सोलिडारिटी (जिएचवाईएस ) ले विलियमनगरको कुसिमकोल्ग्रे जंक्शनमा भण्डारण भवन निर्माण सम्पन्न गर्न असफल भएकोमा गारो हिल्स स्वायत्त जिल्ला परिषद् (जिएचएडिसि) को आलोचना

नेपाल

नेपाल पत्रकार महासंघले बुझायो ज्ञापनपत्र

इनरुवा: नेपाल पत्रकार महासंघ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार गृहमन्त्री, गृह मन्त्रालय, सिंहदरबार काठमाडौंलाई सम्बोधन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी

सिक्किम

मन्त्री लेप्चाले गरे साङकलन पुल निर्माण कार्यको निरीक्षण

गान्तोक: मन्त्री पिन्छो नामग्याल लेप्चाले आज मंगनदेखि जङुग जोडने साङकलनस्थायी बेली सस्पेन्सन पुल निर्माण कार्यको जायजा लिए। विशेष गरेर यस पुलको निर्माण पछि जङ्गुका मानिसहरूलाई यातायातको