
सिक्किम युनिभर्सिटीमा विश्व कविता दिवस पालन
गान्तोक: सिक्किम विश्वश्वविद्यालयको नेपाली विभागका शोधार्थीहरूद्वारा विश्व कविता दिवस पालन गरियो। कार्यक्रम सिक्किम विश्वविद्यालयको याङग्याङ क्याम्पसमा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विश्वविद्यालयका छःवटा विभागहरू क्रमश: नेपाली,