Day: फेब्रुअरी 6, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

पुलिसले हराएका र चोरी भएका ५५ वटा मोबाइल फोनहरू वास्तविक मालिकलाई फिर्ता गर्यो

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसले हराएका र चोरी भएका ५५ वटा मोबाइल फोनहरू बरामद गरी तिनीहरूका वास्तविक मालिकहरूलाई फिर्ता गरेको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको सिलगढी पुलिस चौकी,

पश्चिम बंगाल

राशन सूचीबाट नाम गायब भएपछि मानिसहरूले मच्चाए हंगामा

सिलगढी: अचानक जब केही मानिसहरू आफ्नो राशन लिन गए, तिनीहरूले थाहा पाए कि उनीहरूको नाम राशन प्राप्त गर्नेहरूको सूचीमा छैन। यो घटनापछि पूर्वी बाइपाससँगै रहेको कृष्णनगरमा

जीटीए

३० प्रतिशत चियाबारीको जमीन व्यापारीहरूलाई दिनु घातक हो: समन पाठक

खरसाङ: हिजो बङ्गाल ग्लोबल बिजीनेस समिट सत्रमा मुख्यमन्त्री ममता ब्यानजीले चियाबगानको ३० प्रतिशत जमीन व्यापारीहरूलाई विभिन्न व्यापार गर्नका लागि दिने घोषणा एकदमै घातक रहेको भनी माकपा

सिक्किम

सामसङ तामाङ विरुद्ध कारबाही हुनेछ भन्ने कुरामा खस समुदाय विश्वस्त: नारायण खतिवडा

गान्तोक: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले सामसङ तामाङको मामिला मुख्यमन्त्री प्रेमसिंह तामाङ समक्ष उठाएको छ। संघको आगामी स्थापना दिवस समारोहको निम्ति मुख्यमन्त्रीलाई निमन्त्रणा दिन

जीटीए

जीटीए आईडललाई लिएर टुङ-सन्तमेरिज समष्टिको सभा

जीटीए आईडल केवल एक गायन प्रतियोगिता मात्र नभएर यो एक क्रान्ति हो: अनोश थापा खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा आयोजना भइरहेको जीटीए आईडललाई लिएर स्थानीय अप्पर महारानी

जीटीए

हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन नरबुङ युनिट कमिटी गठन साथै प्रबन्धकसित भेट

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन नरबुङ युनिटको कमिटी गठन गरिएको छ। उक्त कमिटी गठनको लागि भागोप्रमो नरबुङ शाखाको

खेलकुद

च्याम्पियन्स ट्रफीको ठीक अघि मार्कस स्टोइनिसद्वारा सन्न्यासको घोषणा

मेलबर्न: अष्ट्रेलियाई अलराउण्डर मार्कस स्टोइनिसले बिहीवार आफ्नो करियरको अघिल्लो अध्यायमा सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्नको निम्ति वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरे। स्टोइनिसलाई च्याम्पियन्स ट्रफीको निम्ति

उत्तर-पूर्व

दुई ड्रग्स तस्कर सोनपुर पुलिसको पन्जामा

गुवाहाटी(असम): दुईजना ड्रग्स तस्करहरूलाई सोनपुर थानाका पुलिसले पक्राउ गरेको छ। पक्रा परेको आरोपीहरू विक्की लिंगबोह (२४ ) र रिकी खरसिंथिएन (२४ )- को रूपमा चिन्हित गरेको

सिक्किम

मुख्यमन्त्री तामाङले दिए तरुणदीपलाई बधाई

गान्तोक: उत्तराखण्डमा सम्पन्न ३८औं राष्ट्रिय खेलकुदमा सिक्किमका तीरन्दाज तरुणदीप राईले काँस्य पदक जित्न सफल भएका छन्। यो उपलब्धिको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङले तीरन्दाज तरुणदीप राईलाई हार्दिक

नार्थ बंगाल

५ ग्राम ब्राउन सुगरसहित दुई तस्कर पक्राउ

मालदा: पुलिसले मालदाको अंग्रेजी बजार क्षेत्रबाट बिहारका दुई युवालाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। पुलिसले बताए अनुसार पक्राउ परनेहरुको नाम श्यामसुन्दर सदा(३०) र इन्द्र

नार्थ बंगाल

अलिपुरद्वार आइपुग्यो इसरोको ‘स्पेस अन व्हील्स’

अलिपुरद्वार: विद्यार्थीहरूलाई अन्तरिक्ष अनुसन्धानको बारेमा जागरूक तथा प्रेतित गर्नको लागि इसरोद्वारा संचालित ‘स्पेस अन व्हील्स’ कार्यक्रमको बस आज फालाकाटा ब्लक अन्तर्गत खिरेरकोटे हाई स्कूल आइपुग्यो।त्यसपछि स्कूल

अन्तर्राष्ट्रिय

भोटाङ सेना प्रमुखको कोलकाता यात्रा

विजय दुर्गमा अर्पित गरे श्रद्धाञ्जलि कोलकाता: भारतीय सेनाको आमन्त्रणमा रोयल भोटाङ आर्मीका चीफ अपरेटिङ अफिसर (सीओओ) लेफ्टिनेन्ट जनरल बातू छिरिङ कोलकाता आइपुगेका छन्। उनले विजय दुर्गमा