५ ग्राम ब्राउन सुगरसहित दुई तस्कर पक्राउ

IMG-20250206-WA0222

मालदा: पुलिसले मालदाको अंग्रेजी बजार क्षेत्रबाट बिहारका दुई युवालाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। पुलिसले बताए अनुसार पक्राउ परनेहरुको नाम श्यामसुन्दर सदा(३०) र इन्द्र देव सदा(३४) हुन् ।उनीहरु बिहारको सुपौले जिल्लाको बासिन्दा हुन्। गोप्य स्रोतको आधारमा पुलिसले उनलाई पक्राउ गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement