
स्वास्थ्य राज्यमन्त्री श्रीमती पटेल र राज्यपालबीच भेटवार्ता
गान्तोक: हाल सिक्किम राज्यको आधिकारिक भ्रमणमा रहेकी भारत सरकारकी स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री श्रीमती अनुप्रिया पटेलले आज राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरिन्। राजभवनमा