
फूलबाड़ीबाट बरामद गरिएको मोर्टार शेल आज टिस्टा नदी किनारमा निष्क्रिय गरियाे
फूलबाड़ी: फूलबाड़ीबाट बरामद भएको मोर्टार शेललाई आज टिस्टा नदी किनारमा निष्क्रिय गरिएको छ।हिजो फूलबाड़ी अन्तर्गत भारत–बंगलादेश सीमामा रहेको इमिग्रेशन चेकपोस्ट नजिकैको गाडी पार्किङ क्षेत्रमा याे मोर्टार



















