जर्मनीमा फूटबल प्रशिक्षण हासिल गर्ने मौका

IMG-20250218-WA0194

ट्रायल २ मार्चमा

सिलगढ़ी: बिग हिट को तत्त्वावधानमा युवा फूटबल खेलाड़ीहरूका निम्ति जर्मनीमा गएर त्यहाँको शीर्ष क्लबहरूमा प्रशिक्षण हासिल गर्ने सुनौलो मौका आएको छ। सिलगढ़ी युनाइटेड फूटबल क्लबको सहयोगमा बिग हिट-ले २ मार्चमा अण्डर-१३ र अण्डर-१५ आयु वर्गको ट्रायल हुनेछ। ट्रायलको आयोजन हिमाली बोर्डिंग स्कूल खेल मैदानमा हुनेछ। ट्रायल बिहान ८ बजीदेखि शुरु हुनेछ। ट्रायलको निम्ति इच्छुक खेलाड़ीहरूले बिग हिट एप्प डाउनलोड गरेर आवेदन गर्न सक्नेछन्। ट्रायलको विभिन्न स्तरहरू पार गरेपछि खेलाड़ीहरूले बायर्न म्यूनिख, एफसी फ्रेंकफर्ट र अन्य जर्मन क्लबहरूमा प्रशिक्षण हासिल गर्ने मौका पाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement