इस्लामपुरबाट पेस्तोल सहित पक्राउ

IMG-20250218-WA0208

उत्तर दिनाजपुर: इस्लामपुर प्रहरीले भरुवा बन्दुकसहित एक आरोपीलाई पक्राउ गरेको छ।
पुलिस स्रोतका अनुसार गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पुलिसले सोमबार राती अजिजुल आलमको इस्लामपुर थाना बैरागछिया स्थित घरमा छापा मारेर एक थान भरुवा बन्दुक र एक राउण्ड कारतूस बरामद गरेको हो। अभियुक्तलाई मंगलबार इस्लामपुर डिभिजन अदालतमा पेश गरिएको छ। यद्यपी युवकले बन्दुक किन राखेका थिए वा अभियुक्तकाे मा कसरी बन्दुक आयाे भन्ने विषयमा पुलिसले अनुसन्धान शुरु गरेको

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement