फूलबाड़ीबाट बरामद गरिएको मोर्टार शेल आज टिस्टा नदी किनारमा निष्क्रिय गरियाे

IMG-20250218-WA0223

फूलबाड़ी: फूलबाड़ीबाट बरामद भएको मोर्टार शेललाई आज टिस्टा नदी किनारमा निष्क्रिय गरिएको छ।
हिजो फूलबाड़ी अन्तर्गत भारत–बंगलादेश सीमामा रहेको इमिग्रेशन चेकपोस्ट नजिकैको गाडी पार्किङ क्षेत्रमा याे मोर्टार शेल फेला परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement