Day: जनवरी 9, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

दार्जीलिङमा चालकहरुको नयाँ संगठन “हिमालयन ड्राइभर एण्ड अनर्स वेलफेयर एसोसिएसन” गठन

दार्जिलिङ: चालकहरुले प्रत्येक दिन भोग्न परिरहेको समस्यालाई सठीक प्रकार ले कुनै चालक संगठनले सम्बोधन नगरेको साथै अहिलेको कुनै पनि चालक संगठनहरुसंग तालमेल नमिलेको भन्दै आजबाट दार्जीलिङमा

खेलकुद

खेल मैदानमा अचानक विषालु सर्प: मच्चियो हंगामा

जलपाईगढी: जलपाईगढीको जेवाईएमए मैदानमा अचानक खेल मैदानमा विषालु सर्प देखा परेपछि हंगामा मच्चियो। साथै, सर्प निस्किएपछि क्रिकेट खेल केही समयको लागि रोकियो। सामान्यतया, विभिन्न स्थानहरूमा विभिन्न

पश्चिम बंगाल

पिकअप भ्यान रेलवे ट्र्याकमा पल्टिंदा, राजधानी एक्सप्रेस अवरुद्ध

जलपाईगढी: रेलवे क्रसिङमा पिकअप भ्यान पल्टिएपछि दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेस रेल रोक्नु पर्यो। एउटा पिकअप भ्यानले रेलवे गेट तोडेर रेलवे लाइनको बीचमा पल्टियो, जसले गर्दा

जीटीए

लागुऔषधमुक्त समाज निर्माण गर्न गाँजाविरुद्धको पुलिस अभियान जारी

जलपाईगढी: मैनागढी पुलिस चौकीका आईसी सुबल घोषको नेतृत्वमा विगत केही दिनदेखि मैनागढी ब्लकका विभिन्न स्थानमा अवैध गाँजा खेती विरुद्ध अभियान चलाइएको छ। मैनागढी पुलिस चौकीको पुलिसले

नार्थ बंगाल

१८औं सुकना गोल्ड कपःजलपाइगढ़ी डिस्ट्रिक्ट पुलिसको रोमाञ्चक जीत

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा जलपाइगढ़ी डिस्ट्रिक्ट पुलिसले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो।

नार्थ बंगाल

११औं मिलन मोड़ गोल्ड कपः आफ्नो विजयाभियान जारी राख्दै फाइनलमा पुग्यो मिलन समिति

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा मिलन समिति, कलकत्ताले फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा बिहीवार भएको

जीटीए

यसपाली सिविटारमा सुन्तला फलाई एकदमै कम

फलाई कम भएको कारण र समाधान खोज्न आवश्यक खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारमा सुन्तला टिपाई अन्तिम चरणमा पुगेको छ भने यसपाली सुन्तला फलाई एकदमै कम भएको

सिक्किम

सञ्जित खरेलको अगुवाईमा अधिकारीहरूले माघे मेलाको निरीक्षण

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा विधायक तथा विद्युत विभागका सल्लाहकार सञ्जित खरेलले जोरथाङमा आयोजना हुन गइरहेको माघे मेलाको तयारीको आज निरीक्षण भ्रमण गरेका छन्।यस क्रममा सल्लाहकार

जीटीए

गोरुबथानमा नवगठित पार्टी इन्डियन गोर्खा जनशक्ति फ्रन्टको झन्डा लगाउने कार्य

गोरुबथान: गोरुबथानमा पनि आज इन्डियन गोर्खा जनशक्ति फ्रन्टको झन्डा लगाउने कार्य भइरहेको छ। गोरुबथान खण्डका मूल संयोजक जोन ब्रिटो बेनर्जीको नेतृत्वमा गोरुबथानको स्पेशल गोलाई देखि शेरमालीसम्म

सिक्किम

आर्थिक सहयोग प्रदान गरेकाेमा मुख्यमन्त्रीप्रति कृतज्ञता

गान्तोक: काबी लुङचोक निर्वाचन क्षेत्र अन्तर्गत लिङ्दोक ८ माइल निवासी प्याट्रिक प्रधान र परिवारले आफ्ना पिताको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक

उत्तर-पूर्व

ज्ञानदा काकतीको निधनमा मुख्यमन्त्रीद्वारा शोक सम्बेदना

गुवाहाटी(असम): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले वरिष्ठ अभिनेत्री ज्ञानदा काकतीको निधनमा गहिरो शोक सम्बेदना प्रकट गरेका छन्। मुख्यमन्त्रीले सामाजिक संजालमा लेखे, ‘पारघाट’ नामक असमिया फिल्मबाट

Uncategorized

रेलिङ कैजले समष्टिमा बाटोको कामहरू गुणस्तरीय हुनु पर्ने सचेत युवा समूहको मांग

दार्जिलिङ: रेलिङ कैजले समष्टि अन्तर्गत कैजले बजारबाट एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय युवाहरूको समूह सचेत युवा समूहले हालै नयाँ वर्षको शुरुवातसगैं सिलगढ़ी महकुमा परिषद लगायत