
नयाँ वर्ष मनाउन खरसाङ र वरिपरिका स्थानहरुमा घुम्न आउनेहरुको देखियो भीडभाड
खरसाङ: नव वर्ष २०२५मा खरसाङ र वरिपरिको स्थानहरुमा घुम्नेहरुको भीडभाड देखिएको छ। खरसाङको विभिन्न पर्यटकीय स्थलहरूमा नयाँ वर्ष मनाउन आउने मानिसहरूको निक्कै बेसी भीड देखियो। नयाँ