कांग्रेस स्थानीय नेताबाट ट्रयाक सुट बितरण

IMG-20250101-WA0529

मोरंग: नेपाली काङ्ग्रेस बेलबारी ३ का सभापति रिक्त गुरुङ्ले बेलबारी ३ स्थित श्री आधारभुत बिध्यालयमा ७५ पिस ट्रयाक सुट बितरण गरेका छ्न्। कार्यक्रम मा काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ३ का सचिब राजेन्द्र अधिकारी लगायत को उपस्थिति रहेको बिध्यालय का प्रधानध्यापक लिला प्रसाद आचार्य ले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement