
अन्तर्राष्ट्रिय बक्सअफिसमा ग्रयाण्ड रिलिज हुँदै ‘लाज शरणम्’
‘लाज शरणम्’को विश्व बजारमा उच्च माग काठमाडौं: चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको