Day: डिसेम्बर 14, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

रिकभरी भ्यान टिस्टा नदीमा खस्दा चालकको मृत्यु, एक जना बेपत्ता

सिलगढी: कालेबुङबाट फर्कने क्रममा रिकभरी भ्यान दुर्घटनामा परेको छ। दुर्घटनामा चालकको मृत्यु भएको छ भने यात्रु बेपत्ता छन्। यो घटना सिक्किम र सिलगढी हुँदै जाने राष्ट्रिय

राष्ट्रिय

अयोद्धामा नेपाली संस्कृति परिषदको सम्मेलन भोलि समापन हुने

अयोध्या: नेपालका एक प्रधानमन्त्रीले श्रीराम अयोध्यामा जन्मिएका होइनन् भनेका थिएl तर भारतका मानिसहरूलाई श्रीराम अयोध्यामै जन्मिएका हुन्  भन्ने कुरा स्पष्ट रूपमा थाहा थियो। त्यसैले समाज भ्रममा

जीटीए

म्याराडोना मेमोरियल कपः फ्रेण्ड्स क्लब सजिलै विजयी

दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा फ्रेण्ड्स क्लबले एकतर्फी जीत हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा शनिवार भएको म्याचमा फ्रेण्ड्स क्लबले

पश्चिम बंगाल

पश्चिम बंगाल नेवा बौद्ध कल्याण संगठनको खरसाङ महकुमा समिति गठन

खरसाङ: पश्चिम बंगाल नेवा बौद्ध कल्याण संगठनको बैठक खरसाङ महकुमा समिति गठन गर्न आयोजित भएको छ।घैयाबारीका गणेश प्रधानको अध्यक्षतामा भएको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो।

विशेष

भारत र विश्वमा १५ दिसम्बरको घटना क्रम  

इतिहासको पानामा १५ दिसम्बर धेरै ऐतिहासिक घटनाहरू क्रमहरू देखिन्छ। १५ दिसम्बरको दिन भारत र विश्वको इतिहासमा रेकर्ड भएका महत्वपूर्ण घटनाहरुको क्रमिक विवरण यस प्रकार छ:- १५

खेलकुद

बिहारमा बनिने भयो ४ सय करोडको विश्वस्तरीय क्रिकेट स्टेडियम

बिहारमा छिट्टै नयाँ र आधुनिक क्रिकेट स्टेडियम बन्ने भएको छ। यो परियोजना केन्द्र र बिहार सरकारको पहलमा शुरु हुन लागेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)

जीटीए

दार्जीलिङमा मोठ ६५० वटा मुद्दाहरुबारे सुनवाइ गरियो

दार्जिलिङ: डिस्ट्रिकट लिगल सर्भिस अथोरिटीद्वारा आज दार्जीलिङमा राष्ट्रिय लोक अदालत सम्पन्न गरियो। विचाराधीन विवाद/मुद्दाहरू सौहार्दपूर्ण रूपमा समाधान गर्न यस प्रकारको लोक अदालत देशभरि नै नेशनल लिगल

जीटीए

डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार ग्रहण गरेर फर्केका दुईजनालाई खरसाङमा‌ भव्य स्वागत

खरसाङ: भारतीय दलित साहित्य अकादमी दिल्लीबाट डा. भीमराव अम्बेडकर फेलोशिप पुरस्कार ग्रहण गरेर फर्केका दुईजनालाई खरसाङमा‌ भव्य स्वागत गरिएको छ। दिल्लीमा डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप

जीटीए

भोलिदेखि तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट शुरु हुने

खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा भोलि १५ दिसम्बर आईतबारदेखि तीनधारेको मिठाईडाँडा खेल मैदानमा तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको आयोजना भईरहेको छ। तीनधारे च्यालेञ्ज कप फुटबल

जीटीए

कालेबुङमा दुई दिने तेस्रो सुन्तला महोत्सव आरम्भ

कालेबुङ: कालेबुङमा दुई दिने तेस्रो सुन्तला महोत्सव आरम्भ भएको छ। पश्चिम बंगालको सिन्कोना तथा अन्य औषधीय वनस्पति निर्देशनालय र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मंगपुद्वारा आयोजित उक्त महोत्सव

सिक्किम

मंगन जिल्लामा दिव्याङ्गजनका लागि विशेष ओलम्पिकको आयोजना

मंगन: मंगनमा जिल्लास्तरीय स्पेशल ओलम्पिक खेल २०२४ सम्पन्न भयो। आज मंगन सिनियर सेकेण्डरी स्कूलमा सम्पन्न कार्यक्रम स्पेशल ओलम्पिक भारत, सिक्किम च्याप्टरले सिक्किमम सरकारको शिक्षा विभाग र

मनोरञ्जन

‘अल्लु अर्जुन जेलबाट रिहा

हैदराबाद: फिल्म ‘पुष्पा २’ को प्रिमियरको क्रममा भागदौडमा एक महिलाको मृत्युको आरोपमा पक्राउ परेका तेलुगु अभिनेता अल्लु अर्जुन तेलंगाना उच्च अदालतबाट अन्तरिम जमानत पाएपछि शनिबार जेलबाट