Day: डिसेम्बर 6, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

चटगाउँ विश्वविद्यालयका प्राध्यापक डा कुशल बरन चक्रवर्तीमाथि भएको आक्रमणको विरोधमा जलपाईगढी शिक्षक संघद्वारा विरोध प्रदर्शन

जलपाईगढी: चटगाउँ विश्वविद्यालयका प्राध्यापक डा कुशल बरन चक्रवर्तीमाथि भएको आक्रमणको विरोधमा जलपाईगढी शिक्षक संघले कालो ब्याज लगाएर विरोध प्रदर्शन गरेको छ। जलपाईगढीको सबैभन्दा पुरानो परम्परागत शैक्षिक

पश्चिम बंगाल

अवैध रुपमा बालुवा लागेको आरोपमा एक पक्राउ

सिलगढी: बालुवा र ढुङ्गाको अवैध उत्खनन विरुद्ध पुलिसले निरन्तर अभियान चलाइरहेको छ। यस सम्बन्धमा मुख्यमन्त्री ममता ब्यानर्जीको कडा निर्देशनपछि राज्यमा पुलिस प्रशासन निकै सक्रिय छ। सोही

पश्चिम बंगाल

अवैध बालुवा लागेको आरोपमा एक जना पक्राउ

सिलगढी: अवैध रुपमा बालुवा लागेको आरोपमा पुलिसले चार चक्के गाडीलाई नियन्त्रणमा लिएको छ। राज्य पुलिस प्रशासनको आदेश अनुसार उत्तर बंगालमा खोलाबाट बालुवा ढुङ्गा ओसारपसार गर्न पूर्णरुपमा

पश्चिम बंगाल

भतिजाले काकाको विश्वास तोडेको आरोप

उत्तर दिनाजपुर: ग्वालपोखर थाना क्षेत्रको सिन्धो गाउँमा काकाले भतिजालाई डेढ बिघा जग्गा दान दिने आश्वासन दिएका छन्। उक्त डेढ बिघा जग्गा दर्ता गर्दा भतिजाले सम्पूर्ण जग्गा

पश्चिम बंगाल

एनजेपी हत्याकाण्डका अर्का आरोपी पक्राउ

सिलगढी: हत्याको घटना सिलगढी मेट्रोपोलिटन पुलिसको न्यू जलपाईगढी थाना क्षेत्र अन्तर्गत राजहोलीमा नोभेम्बर १ मा भएको थियो। मागबमोजिमको पैसा तिर्न नसकेपछि स्थानीय व्यक्तिले मोहम्मद जहुरी नामका

नार्थ बंगाल

गाडीले ठक्कर दिदा हुलाकका महिला कर्मचारीको मृत्यु

सिलगढी: गाडीको ठक्करबाट हुलाक कार्यालयमा कार्यरत एक महिला कर्मचारीको मृत्यु भएको छ। मृतकको नाम देबोरिता दास हो। उनी सिलगढीको अरविन्दोपल्ली क्षेत्रकी बासिन्दा थिइन्। दिनहुँजस्तै हिजो पनि

पश्चिम बंगाल

आवास योजनाको पैसा लिएर निर्माण शुरु नगर्ने विरुद्ध अभियान शुरु

दक्षिण दिनाजपुर: बालुरघाट नगरपालिकाबाट आवास योजनाको पैसा लिएर पनि निर्माण कार्य शुरु नगर्नेलाई कारबाही शुरु गरिएको छ। नगरपालिका अध्यक्षले आवास योजनाको रकम पाए पनि काम शुरु

पश्चिम बंगाल

क्रान्तिकारी दिनेशचन्द्र गुप्ताको जन्मजयन्ती सिलगढीमा श्रद्धाका साथ मनाइयो

सिलगढी: क्रान्तिकारी दिनेशचन्द्र गुप्ताको आगमन दिवस आज श्रद्धापूर्वक मनाइयो। यी क्रान्तिकारीको जन्म ६ दिसम्बर १९११ मा भएको थियो। उनी २० वर्षको उमेरमा ७ जुलाई १९३१ मा

अन्तर्राष्ट्रिय

भूटान नरेश नेपालमा

काठमाण्डू: भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेर आई पुगेका छन्। चार-पाँच घण्टाको सो ट्रान्जिटको अबसरमा

उत्तर-पूर्व

बरपेटामा रेलवे पुलिसबाट महिलाको उद्धार , महिला बेच्ने दलाल समातिए

बरपेट (असम): असममा महिला बेच बिखन गर्ने गिरोह सक्रिय भएका छन्। महिलाहरू बेपत्ता भएका समाचारहरू लगातार आइरहेका छन्। यसरी नै एकजना गिरोहका सदस्य द्वारा प्रलोभनमा देखाएर

खेलकुद

सैयद मुश्ताक अली टी२० टुर्नामेण्टमा अभिषेकको रेकर्ड शतक

राजकोट: ब्याटर अभिषेक शर्माले बिहीवार पञ्जाबको तर्फबाट खेल्दै मेघालयविरुद्ध सैयद मुश्ताक अली टी२० टुर्नामेण्टको म्याचमा केवल २८ बलमा शतक बनाए, जुन टुर्नामेण्टको इतिहासमा संयुक्त रूपले सबैभन्दा

नार्थ बंगाल

लागु औषधसहित तीनजना समातिए

सिलगढी: जाडोमा सिलगढीको लागु औषधि बजार तातेको छ। लागुऔषध ओसारपसारका लागि एकपछि अर्को योजना तयार भइरहेका छन् तर सतर्कता र चासोका कारण प्रहरीले हरेक योजनालाई असफल