
उत्तर बंगालकै प्रसिद्ध एडभेञ्चर हब बन्दै खरसाङको रोहिणी क्षेत्र
खरसाङ: खरसाङको रोहिणी क्षेत्रमा अहिले एडभेञ्चर टुरिज्म निक्कै फस्टाएर गएको छ। एडभेञ्चर टुरिज्ममा रोहिणीले हालैमा ठूलो फड्को मार्दै उत्तर बंगालकै प्रसिद्ध एडभेञ्चर टुरिज्मको स्थल बनेको छ।