
मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङमा मनाइन् बाल दिवस
दार्जीलिङ: मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङमा बाल दिवस हर्षोल्लासका साथ मनाइन्। उनी सोमबारदेखि चार दिने दार्जीलिङ भ्रमणमा छिन्। मुख्यमन्त्री स्वास्थ्य लाभको लागि बिहीबार सिलगढीमा औपचारिक कार्यक्रममा जाने