मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङमा मनाइन् बाल दिवस

IMG-20241114-WA0188

दार्जीलिङ: मुख्यमन्त्री ममता  ब्यानर्जीले दार्जीलिङमा बाल दिवस हर्षोल्लासका साथ मनाइन्। उनी सोमबारदेखि चार दिने दार्जीलिङ भ्रमणमा छिन्। मुख्यमन्त्री स्वास्थ्य लाभको लागि बिहीबार सिलगढीमा औपचारिक कार्यक्रममा जाने कार्यक्रम छ। तर त्यसअघि उनी आज बिहान दार्जीलिङको मलमा बाल दिवस मनाइन्। उनले त्यहाँ बालबालिकालाई उपहारहरू दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement