
मुख्यमन्त्रीद्वारा दार्जिलिङमा सरस मेलाको उदघाटनसितै विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उदघाटन
दार्जीलिङ शान्तिपूर्वक रहे आफु खुशी हुने र पहाड हाँसे आफु पनि हाँस्ने: मुख्यमन्त्री ममता दार्जिलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको चौरास्तामा आज सरस मेलाको उदघाटन गरिन्।