
तीनधारेको बीस माइलस्थित उत्तर केशी सिंहदेवी मन्दिरमा आयोजित दुर्गा पूजालाई खरसाङ खण्डभरिमा प्रथम पुरस्कार प्राप्त
खरसाङ: तीनधारेको बीस माइलस्थित उत्तर केशी सिंहदेवी मन्दिरमा आयोजित सार्वजनिक श्री श्री नव दुर्गा पूजा खरसाङ खण्ड अन्तर्गत रहेको पूजाहरूमध्ये प्रथम भएको छ। तीनधारेको बीस माइलस्थित