मिनीबस दुर्घटनामा एक जनाको मृत्यु र दुई घाइते

IMG-20241011-WA0248

दैलेख: दैलेखको गुराँस गाउँपालिका-४ डबलगैरामा क.प्र. ०२००(ख)८२५ नम्बरको मिनीबस दुर्घटनाग्रस्त अवस्थामा। दैलेखको दुल्लु नगरपालिकबाट सुर्खेततर्फ जाँदै गरेको गुराँस गाउँपालिका-४ डबलगैरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement