काठमांडू: भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी मिनबहादुर गुरूङको ieउपस्थितिमा प्रधानमन्त्री तथा नेकपा एकीकृत मालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयां केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन्।

ओलीले कीर्तिपुर वडा नम्बर २ स्थित मैत्री नगरमा रहेको जग्गामा भवन निर्माणका लागि शिलान्यास गरेका हुन्।