
देशका सबैभन्दा धनाढ़्यको सूचीमा मुकेश अम्बानी शीर्षमा
नयाँ दिल्ली: भारतका सबैभन्दा धनी उद्योगपतिहरूको सूचीमा रिलायन्स इण्डस्ट्रीजका सीएमडी मुकेश अम्बानी लगातार पहिलो स्थानमा कायम छन्। फोर्ब्सद्वारा जारी देशका सयजना सबैभन्दा धनी उद्योगपतिहरूको सूचीमा दोस्रो



















