
मुख्यमन्त्रीकाे गोस्पेल सिङ्गर एलबी बराइलीले भेट
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रतिष्ठित गोस्पेल सिङ्गर एलबी बराइलीसॅंग आज मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा भेट गरे। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ पनि उपस्थित थिए।लेगसेप














