भद्रपुर: सुनुयुमा विकास संस्था माङसेबुङ २ पावा इलामद्वारा “पूर्व खेलाडीहरुको स्मृतिमा” आयोजना गरिएको चाडपर्व विशेष माङसेबुङ क्लवस्तरीय पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
पर्सि अक्टूबर १०देखि १६ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी क्लव र खेलाडीहरुलाई खेलतालिका सार्वजनिक गरेको छ।









