Day: अक्टोबर 5, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

शहरमा राति अपराधिक गतिविधि रोक्न पुलिसले सुरु गर्यो साइकल पेट्रोलिङ

सिलगढी: सिलगढीमा अपराधीहरूलाई नियन्त्रणमा लिने उद्देश्यले पुलिसले साइकल पेट्रोलिङ सुरु गरेको छ। दुर्गा पूजाको अवसरमा शहरको सुरक्षा व्यवस्था मजबूत पार्नको लागि पुलिस सक्रिय रूपमा मैदानमा उत्रिएका

नार्थ बंगाल

गरिब महिलाहरूलाई तृणमूलद्वारा साडी वितरण

सिलगढी: दुर्गा पूजाको अवसरमा तृणमूल कांग्रेसले आज ५००० महिलाहरूलाई साडी र मिठाईहरू वितरण गर्‍यो। यस अवसरमा पार्टी अध्यक्ष पापिया घोष, तृणमूल नेता अलक चक्रवर्ती, ब्लक अध्यक्ष

सिक्किम

रोङगेक जेलका बन्दीहरूलाई पुस्तक उपहार

गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको ८४औं जन्म जयन्तीको अवसरमा प्रेस क्लब अफ् सिक्किमको पहलमा आज रोङगेक जेलका बन्दीहरूको निम्ति पुस्तक प्रदान गरियो। प्रेस कल्ब अफ्

अन्तर्राष्ट्रिय

भूटान नरेश ब्दारा पुर्ब राजा ज्ञानेंन्द्र शाहलाई प्रदान गरेको सम्मान स्वग्गतयोग्य रहेको राप्रपा नेता थापाको भनाई

भद्रपुर: राप्रपा नेपालका अध्यक्ष कमल थापाले भुटानले पुर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदान गरेको स्वागत र सम्मानले नेपालीलाई गौरवान्वित तुल्याएको बताएका छन्।हाल भुटान भ्रमणमा रहेका पुर्व राजा

जीटीए

फूलपाती शोभायात्रालाई लिएर खरसाङमा सभा अनि फूलपाती शोभायात्रा समारोह समिति गठन

खरसाङ: खरसाङमा फूलपाती शोभायात्रा कार्यक्रमलाई लिएर खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा विभिन्न संघ संस्थाहरूलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न भएको

नेपाल

ठूलो पानीको वहाव पछि कोशी ब्यारेजको मर्मत गरिँदै

भद्रपुर: यही सितम्बर २७ र २८मा सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ। बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो। देशको पूर्वी

नेपाल

सुख्खा पहिरोमा पुरिएर पर्यटक टोलीका कुकको मृत्यु

भद्रपुर: ५ अक्टूबर :ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ इटहरी भन्ने ठाउँमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा संखुवासभाको सिलिङचोङ गाउँपालिका वडा नं

जीटीए

श्रमिकहरूको बीस प्रतिशत बोनसको लागि म पनि सड़कमा उत्रनेछु: पेम्बा रिम्पोर्छे

खरसाङ: चियाबारी श्रमिकहरूको बीस प्रतिशत बोनसको लागि म पनि सड़कमा उत्रेनेछु भनी बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले बंगाल सरकारले पहाड़को चियाबारीमा हस्तक्षेप गर्दिन

पश्चिम बंगाल

जलपाईगढीमा टिस्टा नदीको किनारमा बाइक गिरोहको गतिविधिले मानिसहरू त्रसित

जलपाईगढी: कोतवाली थाना अन्तर्गत जुबली पार्कको छेउमा रहेको टिस्टा नदीको किनारमा रहेको सुकान्तपल्लीका बासिन्दाहरूको एक मात्र डर भनेको तटबन्ध माथिको सडकमा अति तेज गतिमा कुद्ने बाइक

सिक्किम

सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको ८४औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण

गान्तोक: सिक्किमका पूर्वमुख्यमन्त्री स्व० नरबहादुर भण्डारीलाई उनको ८४औं जन्मजयन्तीको अवसरमा सम्मान भवन, गान्तोकमा आयोजित एक समारोहमा श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङका साथमा श्रीमती कृष्ण

नार्थ बंगाल

पूजा गाइड मैपको उद्घाटन

उतर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज पुलिसले शनिबार पूजा गाइड मैपको उद्घाटन गरे। सो अवसरमा रायगञ्जका पुलिस उपरीक्षक सना अख्तर, उत्तर दिनाजपुर जिल्ला परिषद्का अध्यक्ष पोम्पा

खेलकुद

ईरानी ट्रफीमा मुम्बई १५औं पल्ट च्याम्पियन

लखनऊ: मुम्बईले पहिलो ईनिंग्समा बढ़तको आधारमा शेष भारतलाई पराजित गरी १५औं पल्ट ईरानी ट्रफी क्रिकेट टुर्नामेण्टको खिताब जित्यो। भारतीय घरेलु क्रिकेटको प्रतिष्ठित ईरानी ट्रफी टुर्नामेण्टमा मुम्बई