
स्वच्छता ही सेवा अभियान अन्तर्गत मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम सम्पन्न
खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयमा स्वच्छता ही सेवा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएको छ। आकाशावाणी खरसाङ र