Day: सेप्टेम्बर 19, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

शिक्षक विद्यालय नआएपछि अभिभावकले विद्यालयमा लगाए ताला

मालदा: विद्यालयमा शिक्षक नआएपछि अभिभावकले विद्यालयमा ताला लगाएर विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले बताएअनुसार विद्यालयमा शिक्षक नदेखेपछि विद्यार्थी घर फर्किए, दिउँसोको  खाना पकाउनेले खाना खाए। भान्साले

पश्चिम बंगाल

दुर्गा पूजाको समयमा ट्राफिक नियन्त्रणका लागि पुलिस–प्रशासनले बनाए रोडम्याप

 बालुरघाट (दक्षिण दिनाजपुर): दुर्गा पूजाको अवसरमा बालुरघाट शहरमा ट्राफिक नियन्त्रणका लागि पुलिस–प्रशासन सक्रिय छ। शहरका दुर्गा पूजा मण्डपमा आउने पर्यटकले ट्राफिक जाम बिना पूजाको मजा लिन

पश्चिम बंगाल

मालदाको गौडबंग विश्वविद्यालयका पाँच प्राध्यापक विश्वका उत्कृष्ट वैज्ञानिकको सूचीमा सामेल

मालदा: मालदा जिल्लाको गौडबंग विश्वविद्यालयका पाँच प्राध्यापकहरू विश्वका उत्कृष्ट वैज्ञानिकहरूको सूचीमा परेका छन्। उल्लेखनीय छ, गौडबंग विश्वविद्यालय विभिन्न आरोपका कारण लगातार विवादमा परेको थियो। तर त्यहाँ

जीटीए

चियाबारी श्रमिकहरूले बीस प्रतिशत बोनस पाउनु पर्ने मागमा रोहिणी चियाबारीमा गेट मिटिङ

खरसाङ: खरसाङ खण्ड अन्तर्गत रोहिणी चिया बगानको पाईलाधुरा डिभिजनमा चिया श्रमिकहरुले आज चियाबारी श्रमिकहरूले बीस प्रतिशत बोनस पाउनुपर्छ भन्ने मांगमा गेट मिटिङ गरेको छ। गेट मिटिङ

जीटीए

रिपोर्टर्स क्लब अफ् मिरिकको आयोजनामा मिरिक गाैरव सम्मान कार्यक्रम सम्पन्न

मिरिक: रिपोर्टर्स क्लब अफ मिरिकले आज मिरिक भूतपूर्व सैनिक संगठन भवनमा मिरिक गाैरव सम्मान कार्यक्रमकाे आयाेजना गर्याे।क्लबका अध्यक्ष मुस्कान राई खेसाङकाे अध्यक्षता अनि महासचिव प्रवेस हाङखिमकाे

सिक्किम

गान्धी जयन्तीका लागि तयारी सभा

गान्तोक: आगामी २ अक्टोबरको दिन पालन गरिने राज्यस्तरीय गान्धी जयन्ती पालनलाई लिएर आज टाशीलिङ सचिवालयमा एक तयारी सभा सम्पन्न भयो। यस सभाको अध्यक्षता राज्यका मुख्य सचिव

सिक्किम

मीना तामाङको आज दिउँसो असामयिक निधन

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका पूर्व प्रवक्ता योगेन तामाङकी माता मीना तामाङको आज दिउँसो असामयिक निधन भएकोमा पार्टी अध्यक्ष प्रेमसिंह तामाङले गहिरो दुःख व्यक्त गरेका

पश्चिम बंगाल

पश्चिम बंगाल सरकारद्वारा जलपाईगढीको दुर्गा पूजा समितिहरूलाई अनुदान चेकहरू वितरण

जलपाईगढी: आज पश्चिम बंगाल सरकारद्वारा जलपाईगढी कोतवाली पुलिस स्टेशन अन्तर्गत सबै दुर्गा पूजा समितिहरूलाई अनुदान चेकहरू वितरण गरियो। पूजा अगावै रु० ८५ हजारको चेक पाएकोमा क्लबका

जीटीए

भाजपाद्वारा दार्जिलिङमा रक्तदान शिविर

दार्जीलिङ: दलीय शीर्षस्थ नेता तथा प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको ७४औं जन्म दिनको अवसरमा भाजपा युवा अनि जिल्ला समितिद्वारा रक्तदान शिविर आयोजना गरियो। स्थानीय मारवाडी सहायक समिति

पश्चिम बंगाल

फर्जी नियुक्ति पत्रको आरोपमा दुई जना पक्राउ

सिलगढी: फर्जी नियुक्ति पत्र लिएर काममा सामेल हुने दुई जनालाई पक्राउ गरिएको छ। उल्लेखनीय छ, उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा वर्तमानमा आरजी कर घटना र

जीटीए

बाघगौराको एयर फोर्स स्टेशनमा भोटर सचेतना कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ खण्डको आयोजनामा बाघगौराको एयर फोर्स स्टेशनमा भोटर सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा सर्विस इलेक्ट्रोरल लागि स्पेशियल भोटर सचेतना कार्यक्रम २०२४ सम्पन्न गरिएको

जीटीए

विश्वकर्म पूजाको भोलिपल्ट सांगीतिक र नृत्य प्रतियोगिता सम्पन्न

तीनधारे: तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीमा विश्वकर्म पूजाको भोलिपल्ट हिजो राती सांगीतिक साथै नृत्य प्रतियोगिता सम्पन्न भएको छ। फूलबारी पञ्च किल्ला ठेकेदार संगठनको आयोजनामा विश्वकर्म