Day: सेप्टेम्बर 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

म पहाड़को उज्जवल भविष्यको लागि जसलाई पनि भेट्न तयार छु तर सांसद भएपछि उनको पनि जिम्मावारी काम गर्ने: अनित थापा

खरसाङ: म पहाड़को उज्जवल भविष्यको लागि सांसद मात्र होइन जसलाई पनि भेट्न तयार छु तर सांसद भएपछि उनको पनि जिम्मावारी हो पहाड़को जनताको लागि काम गर्नु

पश्चिम बंगाल

जिल्लापाल नितिन सिंघानियाले स्वास्थ्य सेवा सम्बन्ध बारे गरे बैठक

मालदा: जिल्लापाल नितिन सिंघानियाले स्वास्थ्य विभागका विभिन्न मुद्दाहरूमा मालदा जिल्ला प्रशासनिक भवनमा बैठक गरे। बैठकमा प्रत्येक ब्लकका स्वास्थ्य विभागका अधिकारीहरू बाहेक अन्य अधिकारीहरू उपस्थित थिए। बैठकमा

पश्चिम बंगाल

जलपाईगढी शहरमा अजिंगर भेटेपछि सनसनी

जलपाईगढी: जलपाईगढी शहरमा अजिंगर फेला परेपछि सनसनी फैलिएको छ। बुधबार साँझ जलपाईगढी नगरपालिकाको वार्ड नम्बर २४ को कर्ला नदीको छेउमा रहेको दलदली क्षेत्रमा स्थानीयवासीले अजिंगरको बच्चा

स्वास्थ्य

डाउन सिन्ड्रोम फेडेरेसन अफ इण्डियाद्वारा कोलकातामा आठौं इण्डिया इन्टरनेशनल डाउन सिन्ड्रोम सम्मेलन आयोजना

कोलकाता: आठौँ भारत अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम सम्मेलन १२ देखि १५ सेप्टेम्बरसम्म वैदिक गाउँ, कोलकातामा आयोजना हुनेछ। पहिलो पटक यो सम्मेलन पूर्वी भारतमा आयोजना हुनेछ। यो वार्षिक

पश्चिम बंगाल

दिव्यांग प्रमाणपत्र भएर पनि सरकारी योजनाको लाभ पाउन नसकेका आरोप

अलिपुरद्वार: दिव्यांग प्रमाणपत्र भए पनि दिव्यांग भएकाले सरकारी योजनाको फाइदा नपाएको आरोप छ। यस्तै एउटा घटना अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लकको चेंगमारी ग्राम पञ्चायतको दुर्गम बालापाडा क्षेत्रमा

राष्ट्रिय

केन्द्रीय मन्त्रीमण्डलद्वारा पीएम-ईलेक्ट्रिक ड्राइभ रिभोलुशन इन इनोभेटिभ भेइकल एन्हान्समेन्ट योजनालाई स्वीकृति

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रीमण्डलले देशमा बिजुली आधारित परिवहनलाई बढावा दिने उद्देश्यका साथ पीएम इलेक्ट्रिक ड्राइभ रिभोलुशन इन इनोभेटिभ भेइकल एन्हान्समेन्ट (पीएम ई-ड्राइभ)

पश्चिम बंगाल

राज्यमा दोस्रो दिन पनि ट्रक हडताल जारी

 दक्षिण दिनाजपुर: ट्रक मालिकहरूले सात बुँदे मागहरू लिएर ७२ घण्टाको हडताल गरे। बुधबारदेखि यो हड्ताल शुरु भएको हो। पश्चिम बंगाल ट्रक अपरेटर एसोसिएसनको आह्वानमा दक्षिण दिनाजपुर

नेपाल

बिद्युत नपुगेका सबै क्षेत्रमा बिद्युत पुरयाउने प्रतिबद्धता

भद्रपुर: ऊर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले आगामी एक वर्ष भित्रमा विद्युत नपुगेको देशको सबै क्षेत्रमा विद्युत पुराउने लक्ष्य रहेको बताए।बुधबार सुनसरी उद्योग वाणिज्य संघको सभाहल

पश्चिम बंगाल

जलपाईगढी शाखा आईएमए समिति भंग गरियो, तीन जनाको सदस्यता खारेज गर्ने सिफारिस

 जलपाईगढी: जलपाईगढी शाखा आईएमएसमिति भंग गरियो। साथै सुशान्त रोयसहित तीन जनाको सदस्यता खारेज गर्न सिफारिस गरिएको छ। संगठनको जलपाईगढी शाखाका सदस्यहरूले आपतकालीन बैठक बोलाए। यस बैठकमा

नेपाल

शी लिड्स आइकनमा उर्लाबारीकी उपप्रमुख खतिवडा छनौट

भद्रपुर: देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलसहित देशभरबाट २७ जना प्रतिस्पर्धाका लागि छनौटमा परेका छन्।कल्प इम्पावर वेमेन

नेपाल

सरकार साना पार्टी सखाप पार्न केन्द्रित अध्यक्ष राउतको भनाई

भद्रपुर: जनमत पार्टीका अध्यक्ष डॉ सीके राउतले सरकार साना पार्टीलाई सखाप पार्न लागेको बताएका छन्। बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष राउतले सरकार र प्रतिनिधि सभा

खेलकुद

राज्य स्तरीय यु-१९ महिला फुटबल प्रतियोगितामा जलपाईगढी टिम बन्यो च्याम्पियन

जलपाईगढी: कोचबिहार जिल्लामा राज्यस्तरीय अन्डर-१९ महिला फुटबल टिम च्याम्पियनसिप आयोजना गरिएको थियो। यस अन्डर-१९ प्रतियोगितामा जलपाईगढी महिला टोली च्याम्पियन बनेको छ। च्याम्पियनशिप टोली आज ट्रफीसहित जलपाईगढी